Aamsanchar

अर्थ

यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् । आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० नेपाल भित्रिएको रसुवा भन्सार […]

शनिवार, असोज १६, २०७८

प्रतिकात्मक फायल फोटो गुगलबाट । मेचीनगर । झापाको धुलावारी बजारमा उपभोग्य मिति सकिएका खाद्य सामाग्री व्यवसायीले खुल्लाम खुल्ला विक्री वितरण गरीरहेको अनुगमन टोली फेला पारेको छ । विहीबारबाट शुरु भएको चाडपर्व लक्षित बजार अनुगमनका क्रममा […]

शनिवार, असोज १६, २०७८

काठमाण्डाै – न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासनमा ल्याएको हो । […]

शुक्रवार, असोज १५, २०७८

काठमाण्डाै – हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ । केही दिन लगातार घटेको सुनको भाउ आज एकैदिन तोलामा ९ सय रुपैयाँले बढेर तोलाको ८९ हजार ६ सय रुपैयाँ पुगेको […]

शुक्रवार, असोज १५, २०७८

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ। छापावाल सुन बुधबार प्रतितोला रु ८८ हजार ९०० मा कारोबार भएको थियो। नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य […]

बिहिवार, असोज १४, २०७८

सरकारले लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमा दाबी भुक्तानी प्रक्रिया सुरु गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र अन्य अधिकारीहरूलाई कोरोना बीमाका विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि […]

बिहिवार, असोज १४, २०७८

सरकारले कोरोना महामारीको प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई दिने भनिएको प्रतिपरिवार १० हजार रुपियाँ राहत उपलब्ध गराउन कार्यविधि बनाउन थालेको छ । प्रतिस्थापन विधेयकमार्फत गत २५ भदौंमा ल्याइएको नयाँ संशोधित बजेटमा उल्लेख […]

बिहिवार, असोज १४, २०७८

काठमाण्डौ – सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको हो । हिजो तोलामा ३ सय रुपैयाँले घटेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको […]

बुधवार, असोज १३, २०७८

धनकुटा –धनकुटा नगरपालिका–९ मुलघाटबाट एक हजार रुपैयाँ दरका २८ हजार रुपैयाँ नक्कली नोटसहित एकजना पक्राउ परेका छन्। चेकजाँच गर्ने क्रममा सोमवार राति प्रहरीले नोटसहित धनकुटा–१ हिलेका एक युवालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। सबै नोटमा […]

बुधवार, असोज १३, २०७८

काठमाडौं- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८९९.५ ग्राम सुन बरामद गरेको छ । प्रहरीले एकैदिन फरक- फरक समयमा उक्त सुन बरामद गरेको हो । प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट दुई जनालाई […]

मङ्गलवार, असोज १२, २०७८