Aamsanchar

अर्थ

बुङ्गल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको रु ३९ लाख […]

बिहिवार, असार ३१, २०७८

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप खरिद गर्नका लागि ५ अर्ब निकासा गर्ने निर्णय गरेका छन्। बुधबार सिंहदरबारमा पदभार ग्रहण गर्दै पहिलो निर्णयको रूपमा खोप खरिदलाई प्राथामिकता दिएका हुन्।​ सरकारले कोरोना महामारीमा जनताको जीवनरक्षामा […]

बुधवार, असार ३०, २०७८

काठमाडौं । सरकारले कोरोना विरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैंया निकासा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पदबहाली भए पछि पहिलो निर्णय गर्दै खोपका लागि ५ अर्ब रुपैंया निकासाको स्विकृति प्रदान गरेका हुन् […]

बुधवार, असार ३०, २०७८

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीको रुपमा नियुक्त भएका हुन्। यसअघि, विसं २०६५ मा शान्ति […]

बुधवार, असार ३०, २०७८

काठमाण्डौ – सुन चाँदीको भाउ आज फेरि बढेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ १० रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर ९२ […]

मङ्गलवार, असार २९, २०७८

काठमाडौं – नर्भिक इन्टरनेसनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको छ । नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रूपान्तरण गरेको हो । नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा […]

मङ्गलवार, असार २९, २०७८

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले ६ महिनामा एक करोड रुपैयाँ मुल्य भन्दाबढिका अवैध सामान पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा आफुले नेतृत्व सम्हालेपछिको ६ महिनामा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न मितिमा […]

मङ्गलवार, असार २९, २०७८

इलाम – जिल्लाको माङसेबुङ गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई ३५ हजारका दरले राहत उपलब्ध गराएको छ। गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको नेतृत्वमा कर्मचारीको समूहले मृतकको घरघरमा पुगेर परिवारलाई राहत उपलब्ध गराएको हो। गाउँपालिकाले कोरोनाबाट हालसम्म […]

सोमवार, असार २८, २०७८

काठमाडौं – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज विहान ९ः३० बजे आइपीओ बाँडफाँट भएको हो। यो आइपीओमा २० लाख ३६ हजार २४५ जना आवेदकले २ करोड […]

सोमवार, असार २८, २०७८

आइतबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्दा सुनको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भएर एक हजार ३१५ रुपैयाँ कायम भएको छ […]

आइतवार, असार २७, २०७८