Aamsanchar

अर्थ

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से बुधवार (आज) सामान्य घटेको छ । नेप्से आज चार दशमलव १३ अङ्कले घटेर दुई हजार आठ सय २३ दशमलव ८७ विन्दुमा झरेको छ । आज बैंकिङ समूहका शेयर चार […]

बुधवार, असार १६, २०७८

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ मा कुनै पनि करको दरहरु नबढाउने भएको छ । १० असारमा सार्वजनिक गरेको १ अर्ब ५३ करोड ६३ लाख २९ हजार ३ सय ५४ रुपैयाँको वार्षिक बजेटका […]

सोमवार, असार १४, २०७८

‘काम पाईएन, रोजगारीको अबसर छैन, यहाँ केही हुदैन भन्दै स्वदेशमै सम्भावनाको खोजी नगरी रोजगारीको लागि विदेशीने युवाहरु नेपालमा धेरै छन् । अर्काको देशमा गएर रातदिन कडा श्रम गरेर कमाएर ल्याएको धनले एउटा घर बन्ला, एउटा […]

शुक्रवार, असार ११, २०७८

ताप्लेजुङ- ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले माध्यामिक तहसम्मको शिक्षा निःशुल्क बनाउने योजना ल्याएको छ । पालिकाले कक्षा ११ र १२ को अध्ययन गर्ने विद्यार्थीले आगामी वर्षदेखि कुनै पनि शुल्क तिर्नु नपर्ने व्यवस्था गरेको हो । बिहीबार […]

शुक्रवार, असार ११, २०७८

झापा – बिर्तामोड नगरपालिकाले आगामी आर्थीक वर्ष २०७८/७९को लागि कुल १ अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सय रुपैँयाको बजेट प्रस्ताव गरेको छ । बिहिबार आयोजित सातौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै […]

बिहिवार, असार १०, २०७८

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्नुभएको छ । रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली आफैँले राख्नुभएको छ । अहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएका विष्णु पौडेलले थप उद्योग, वाणिज्य तथा आपूर्तिस […]

बिहिवार, असार १०, २०७८

विराटनगर – विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चार अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बिहीबार महानगरको आठौं नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले आगामी आवको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक […]

बिहिवार, असार १०, २०७८

काठमाण्डौ – चालु आर्थिक वर्षको ११ महिनामै व्यापार घाटा १२ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार साउनदेखि जेठ महिनासम्म नेपालले १३ खर्ब ८३ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गर्दा जम्मा […]

बिहिवार, असार १०, २०७८

अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् । केही […]

बिहिवार, असार १०, २०७८

काठमाण्डौ – पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले गयराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० […]

बिहिवार, असार १०, २०७८