Aamsanchar

सुनको मूल्य घट्यो

Author Image
मङ्गलवार, भदौ १५, २०७८

काठमाडौं –नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ। मंगलबार सुन तोलामा ४ सयले घटेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ कायम गरिएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी तोलाको एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी तोलाको एक हजार २१० रुपैयाँमा कारोबार भएको थियो।

Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३