Aamsanchar

अर्थ

चारपाने । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १० बर्ष पुरा गरेको छ । ४४ जना शेयर सदस्यहरुले जनही १ हजार रुपैया जम्मा गरेर २०६७ साल असोज २२ […]

बिहिवार, असोज २२, २०७७

विराटनगर – भारत र नेपालबाट भन्सार छली गरेर आयात निर्यात भइरहेको अवस्थामा चार लाख १४ हजार मूल्य बराबरको अवैध सामान प्रहरीले मोरङका विभिन्न स्थानबाट बरामद गरेको छ। धनपालथान गाउँपालिका–१ गडेरीयाबाट प्रहरीले ९० बोरा सेतो मटर […]

बुधवार, असोज २१, २०७७

रसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिकरूपमा नेपाल भित्रनेक्रम बढेको छ । आयात हुने सामग्री केरूङदेखि रसुवागढीको मितेरी पुलसम्म चिनियाँ कन्टेनरले पु¥याउने गरेको छ । नेपाल भित्रने चिनियाँ सामग्रीमध्ये बढी मात्रामा तयारी पोशाक रहेको भन्सार […]

बुधवार, असोज २१, २०७७

व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै उत्तरको मुख्य तातोपानी नाका फेरि बन्द भएको समाचार नागरिक दैनिकमा प्रकाशित छ । ध्रव दंगालद्वार लेखिएको समाचारमा नेपाली मजदुरमा कोरोना संक्रमण दखिपछि चीनले एकपक्षीय रुपमा नाका बन्द गरेको […]

बुधवार, असोज २१, २०७७

बिर्तामोड । झापा जिल्लाका सबै पालिका इलामको माई नगरपालिका कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी चारवर्षे कार्यकालका लागि आज सोमबार मनोनयन पत्र दर्ता गर्ने कार्य सम्पन्न भएको छ । संस्थामा चार […]

मङ्गलवार, असोज २०, २०७७

काठमाडौं । सरकारले सुपारी, छोकडा र मरिचमा परिमाणात्मक बन्देज लगाउने तयारी गरेको छ । चालु आर्थिक वर्षका लागि आयात गर्ने ति वस्तुमा कोटा नै निर्धारण गरेर प्रतिबन्ध लगाउने तयारी गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले […]

मङ्गलवार, असोज २०, २०७७

काठमाडौँ – सरकारले राष्ट्रिय गौरवलगायत बहुवर्षीय आयोजनाको बजेट व्यवस्थापन पद्धतिमा परिवर्तन गरेको छ । मन्त्रिपरिषद्को असोज ८ को बैठकले बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड, २०७७ पारित गरेको हो । नयाँ मापदण्ड अनुसार अब राष्ट्रिय गौरवका आयोजनालाई […]

सोमवार, असोज १९, २०७७

काठमाण्डौ : सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा २ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार तोलामा २ […]

आइतवार, असोज १८, २०७७

काठमाडौँ ।आजदेखि काठमाडौँ उपत्यकालगायत देशभर सहुलियत मूल्य पसल सञ्चालन हुँदैछ । सरकारले बिहीबारदेखि दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो । यस्ता सहुलियत मूल्य पसल काठमाडौँ उपत्यकामा १६ स्थानमा […]

बिहिवार, असोज १५, २०७७

 विराटनगर । कोरोना महामारीका कारण चार महिनाको अन्तरालमा विराटनगरका दुई ठूला होटल बन्द भएका छन् । विराटनगरमा छुट्टै पहिचान बोकेका तारे होटल जेनिय र होटल नमस्कार बन्द भएका हुन् । विराटनगरको ट्राफिक चौकमा स्थापित होटल […]

बुधवार, असोज १४, २०७७