
दसैं नजिकिँदै गर्दा व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्न थालेका छन् । व्यापारीले खाद्य वस्तुदेखि हरियो तरकारीमा मनपरी मूल्य लिने गरेको पाइएको छ । व्यापारीले खाने तेलमा १५ देखि २० रुपैयाँ बढी […]
काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालन हुने भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले असोज १९ गते (अक्टोबर ५ तारेख) देखि चीनबाट सामान नेपाल आइपुग्ने जानकारी दिए । मंगलबार प्रमुख […]
बिर्तामोड । प्रतिष्ठित कम्पनी यामाहाको नयाँ उत्पादन रे जेडआर १२५ एफआई बिर्तामोडमा पनि सार्वजनिक गरिएको छ । कलाकार विल्सन विक्रम राई र बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले संयुक्त रुपमा रे जेडआर अनावरण गरेर […]
काठमाडौँ। असोज लागेसँगै सुनको मूल्य ओरालो लाग्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तोकेको मूल्यअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार […]
काठमाडौं – लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । कोरोना संक्रमणको दर बढेर मुलुकलाई संकट परेको बेलामा राजस्व छलीमा संलग्न हुनेहरूले मौका छोप्दै नक्कली बिल बिजक प्रयोग गर्नेलगायतका विभिन्न […]
सिन्धुपाल्चोकका व्यवसायी बलराम पराजुलीले रसुवागढीबाट भित्र्याउन खरिद गरेका तयारी पोसाक र जुत्ता चीनको केरुङ गोदाममा थन्किएको नौ महिना बितेको छ । ‘आउट अफ फेसन’ भइसकेकाले सवा करोड रुपैयाँका ती सामान सबै बजारमा बिक्ने आस पराजुलीले […]
बिर्तामोड : झापाका उद्योगी तथा निजी क्षेत्रका प्रतिनिधिले सरकारलाई नागरिक आचारसंहिता तत्काल जारी गर्न सुझाव दिएका छन् । अब कुनै पनि व्यापार व्यवसाय बन्द गर्ने अवस्था नरहेको भन्दै यस्तो अवस्थामा नागरिकले पालना गर्नुपर्ने नियम सम्बन्धी […]
जनकपुर । रेल संचलनको प्राविधिक पक्ष सबै तयार भईसको भए पछि कोरोना कहरको कारण नेपालको रेल भारतबाट नेपाल सरकारले ल्याउन नसकिईरहेको अवस्थमा धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल ल्याईने भएको […]
काठमाडौं । नेपालमा प्रमुख प्याज निर्यातकर्ता भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाउने निर्णय गरेसँगै नेपाली बजारमा त्यसको प्रत्यक्ष प्रभाव पर्न थालिसकेको छ । गत सोमबार भारतीय वाणिज्य मन्त्रालयले प्याज निर्यातमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो । […]