Aamsanchar

अर्थ

मोरङ। मोरङ व्यापार सङ्घको अध्यक्षमा पुनः सांसद पवनकुमार सारडा चयन हुनुभएको छ । ३१औँ कार्य समितिका पदाधिकारीले बिहीबार साँझ सारडालाई अध्यक्षमा निर्विरोध चयन गरेका हुन् । सल्लाहकारमा अविनाश बोहरा, वरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्दडा, वाणिज्य क्षेत्रको […]

शुक्रवार, वैशाख २९, २०७४

झापा। स्वदेशमा आम्दानीको भरपर्दो स्रोत नभएको भन्दै विदेशी भूमिमा आफ्नो श्रम र सीप खर्चने युवाको कमी छैन । रोजगारका लागि दैनिकजसो विदेश जानेको सङ्ख्या बढ्दै गएको छ । विदेशमा श्रम गरेर आर्जन गरेको रकमले स्वदेशमै […]

शनिवार, वैशाख २३, २०७४

बिर्तामोड। एक महिनाअघि सवारी दुर्घटनामा परी ज्यान गुमाएकी झापा बिर्तामोड–७ कि मीनाकुमारी श्रेष्ठ बैरागीको परिवारलाई कर्जा बीमा रकम प्रदान गरिएको छ । बिर्तामोडस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले संस्थाकी सेयर सदस्य श्रेष्ठको परिवारलाई म्याटलाइफ […]

बुधवार, वैशाख २०, २०७४

भद्रपुर । सुनचाँदी व्यवसायी संघ झापाले तीन बुँदे माग सहितको ज्ञापन पत्र आज मंगलबार झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीलाई बुझाएको छ । आफ्ना माग पूरा नभए कानूनी उपचारका साथै सम्पूर्ण क्षेत्रका व्यवसायीसँग सहकार्य र […]

मङ्गलवार, वैशाख १९, २०७४

बिर्तामोड । प्रहरीले ज्याजती गरेको भन्दै नेपाल सुनचाँदी व्यवसायी संघ झापाले  मंगलवार पूर्वाञ्चलका सम्पूर्ण सुनचाँदी व्यवसाय बन्द गर्ने घोषणा गरेको छ । केही दिन अघि प्रहरीले सुन सहित तीन जनालाई र चाँदी सहित दुई जनालाई […]

सोमवार, वैशाख १८, २०७४

बिर्तामोड। पूर्वी नेपालका बासिन्दालाई सेयर कारोबारमा आकर्षित गर्दै सेयर खरिद–बिक्रीको सहज सेवा उपलब्ध गराउन सफल सेयर दलालको परिचय स्थापित गरेको ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटीजले झापाको बिर्तामोडमा शाखा शाखा सञ्चालनमा ल्याएको छ । सुमेरुले नेपाल […]

आइतवार, वैशाख १७, २०७४

सुरुङ्गा । उद्योगी–व्यवसायीले स्थानीय तहको निर्वाचन समयसीमाभित्रै सम्पन्न गर्न सरकारलाई आग्रह गरेका छन् । बैशाख ३१ गतेलाई देशभर निर्वाचन मिति तोकेको सरकारले पुनः दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन हुनेमै जनमानसमा आशंका उब्जिरहेको समय–सन्दर्भमा […]

शुक्रवार, वैशाख १५, २०७४

सुमेरु सेक्युरिटीजका दलालहरुबाट काम सुरु बिर्तामोड  । सेयर दलालहरुले राजधानी बाहिरबाट पनि लगानीकर्ताहरुलाई सेयर किनबेचको सुबिधा पुर्याउने क्रममा धमाधम शाखा बिस्तार गरिरहेको बेला ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटिजले झापाको बिर्तामोडमा शाखा बिस्तार गरेको छ । […]

बुधवार, वैशाख १३, २०७४

काठमाडौँ । चालु आर्थिक वर्ष २०७३÷७४ मा कुल गार्हस्थ्य उत्पादन वृद्धि ६।९४ प्रतिशत हुने भएको छ । गत आवको यही समयमा ०।०१ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको थियो । यस आवको छ देखि नौ महिनाको […]

बुधवार, वैशाख १३, २०७४

(गोपाल अधिकारी) अर्जुनधारा। झापाको बुद्धशान्ति गाँउपालिका(साविक बुधबारे गाविस)मा आइतबारदेखि पहिलोपटक सनराईज बैंक लिमिटेडले एटीएम र लकर सुविधासहित ६९औं शाखाकोरुपमा आफ्नो सेवा शुरु गरेको छ । बैंकका सिइओ रत्नराज बज्राचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा शाखाको प्रमुख अतिथि […]

आइतवार, वैशाख १०, २०७४