Aamsanchar

यस्तो छ आज बिदेशी मुद्राको बिनिमय दर

Author Image
बुधवार, मंसिर १७, २०७७

नेपाल राष्ट्र बैङ्कका अनुसार मंसिर १७ गते बुधबार अमेरिकी डलरको मूल्यमा केही गिरावट आएको छ । अमेरिकी डलर एकको खरिद दर ११७.६० रुपैयाँ र बिक्री दर ११८.२० रुपैयाँ रहेको छ । युरोपियन यूरोको खरिद दर १४०.८१ रुपैयाँ र बिक्री दर १४१.५३ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड एकको खरिद दर १५७.०५ रुपैयाँ र बिक्री दर १५७.८५ रुपैयाँ रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलरको खरिद दर ८६.४४ रुपैयाँ र बिक्री दर ८६.८८ रुपैयाँ रहेको छ । यता, कतारी रियाल एकको खरिद दर ३१.७८ रुपैयाँ र बिक्री दर ३१.९५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.८४ रुपैयाँ र बिक्री दर २८.९८ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 748

प्रतिक्रिया (०)

सम्बन्धित खबर