नरेन्द्र ढकाल/झापा, भारतले लागू गरेको नयाँ कर प्राणालीका विषयमा झापाका ब्यवसायीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । केही ब्यवसायीले ब्यपार ब्यवसायमा कुनै असर नगरेको बताएका छन् । उनीहरुले इमान्दार कारोबार गर्ने ब्यवसायीलाई यसले फाइदा पुगेको उल्लेख […]
खोटाङ। भूकम्पपीडितका लागि पहिलो किस्ताबापत खोटाङमा हालसम्म रु ३६ करोड तीन लाख ७७ हजार रकम वितरण गरिएको छ । सो कार्यका लागि जिल्लामा रु ३७ करोड ५१ लाख १७ हजार रकम आएको थियो । कूल […]
गोरखा। सदरमुकामस्थित हरमटारीमा चारजना युवाले रु तीन करोड लगानीमा होटल सञ्चालनमा ल्याएका छन् । दुईवटा ठूला सभाहल, बाल उद्यान, मसाज सुविधासहितको ‘होटल गोरखा प्यालेस’ सञ्चालनमा आएको हो । प्रबन्ध निर्देशक सुरेन्द्र न्यौपानेका अनुसार होटल ६० […]
तेह्रथुम । दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा जिल्लामा पीडित भएका र पीडितका परिवारलाई रु पाँच करोड बढी राहत वितरण भएको छ ।जिल्लाका १९० जना द्वन्द्वपीडितलाई रु पाँच करोड एक लाख राहत रकम वितरण गरिएको प्रमुख […]
एकराज गिरी/ बिर्तामोड। झापा बुद्धशान्ति–२ बुधवारेकी ५२ वर्षीया नरमाया मैनालीको हातको व्यूटी बोन फ्याक्चर भयो । उनको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा सफल शल्यक्रिया भयो । उक्त शल्यक्रियाको सबै खर्च हस्पिटलमा सहारा नेपाल (साकोस)ले तिरिदियो । बिर्तामोड–२की सरस्वती […]
बिर्तामोड। धानमा आधारित उद्योग स्थापनाका लागि आएको तीन करोड २२ लाख ९९ हजार रुपैयाँ उद्योग मन्त्रालयका कारण फ्रिज भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि आएको उक्त रकम फ्रिज भएको हो । ५० प्रतिशत […]
काठमाडौँ। बैंक तथा वित्तीय क्षेत्रका जानकारहरूले कुल पुँजी तथा निक्षेपमा कर्जा प्रवाहको अनुपात (सिसिडी रेसियो) मौद्रिक नीतिले पुरानै अवस्थामा फर्काइएकाले त्यसले निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा २० प्रतिशतका दरले बढ्न नसक्ने टिप्पणी गरेका छन् । […]
पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पाका किसानले प्लास्टिक टनेलमा गोलभेँडा खेती गरी लाखौँ रुपैयाँ आम्दानी लिन थालेका छन् । अधिकांश घरपरिवारले अहिले गोलभँेडाखेतीबाट आम्दानी लिन थालेपछि यहाँ तरकारीखेती आकर्षक पेशा बन्दै गएको छ । प्रत्येक […]
दमक, एनएमबी बैंकले पूर्वमा स्थानीय तहमा नव निर्वाचित जनप्रतिनिधिहरुसँग सहकार्य गरेर महिलाहरुलाइ बित्तीय साक्षरता प्रदान गर्नका लागि अभियान चलाउने घोषणा गरेको छ । एनएमबी बैंक दमकले दमक नगरपालिकामा निर्वाचित प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारीसहित […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि यहाँका पुराना व्यवसायी हनुमान मित्तल अध्यक्ष पदको उम्मेदवार बन्ने भएका छन् । आगामी साउन २२ गते हुने निर्वाचनका लागि मित्तलले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका हुन् […]