इलाम । आर्थिक वर्ष २०७४÷७५ मा यहाँका १० वटा स्थानीय तहका लागि सरकारले रु दुई अर्ब ९४ करोड ५५ लाख ४२ हजार बजेट विनियोजन गरेको छ । वित्तीय समानीकरण भनेर रु एक अर्ब ८३ करोड […]
बिर्तामोड। सरकारले आर्थिक वर्ष ०७४÷०७५ का लागि ल्याएको बजेटको झापाली उद्योगी व्यवसायीले स्वागत गरेका छन् । व्यवसायीका माग सम्बोधन नगरे पनि बजेट जनमुखी भएकाले विकास निर्माण लगायत व्यापार व्यवसाय गर्न सहजता हुने गरेको बजेट आएको […]
सुरुङ्गा। कनकाई उद्योग बाणिज्य संघ झापाले प्रदेश उद्योग बाणिज्य महासंघ प्रदेश नं. १को सदस्यता प्राप्त गरेको छ । प्रदेश उद्योग बाणिज्य महासंघको नगर संघको रुपमा कनकाई उद्योग बाणिज्य संघलाई सदस्यता प्रदान गरिएको महासंघका संयोजक टंकप्रसाद […]
(पार्थ मण्डल) भद्रपुर। चालू आर्थिक बर्ष सकिन डेढ महिना बाँकी रहँदा झापा जिल्लामा ५२ प्रतिशत मात्र पूर्वाधारसहितको विकास कार्यक्रमका योजना सम्पन्न भएका छन् । चालू आवको असार मसान्तसम्ममा ४२ करोड ७८ लाख ७६ हजार ३ […]
(गोपालप्रसाद पोखरेल) मोरङ। मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहनुभएका फणीन्द्रप्रसाद सुवेदीले मलेसिया गएका कान्छा छोरा अशोक र कतार गएका जेठो छोरा टेकनाथलाई विदेश गएको एक वर्ष नपुग्दै फिर्ता बोलाउनुभयो । त्यसपछि उहाँले युवा स्वरोजगार कोषबाट […]
विर्तामोड। नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत वस्तुगत परिषदको सदस्यमा झापा बिर्तामोडका निर्मल भट्टराईलाई मनोनयन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाद्वारा महासंघको बिधानको दफा ३९÷२÷१ अनुसार उपाध्यक्ष उमेशलाल श्रेष्ठको सभापतित्वमा गठित बस्तुगत […]
राजगढ। बाह्रदशी गाउँपालिकाको वडा नं. ३ स्थित राजगढ बजारमा सोमबारबाट पेट्रोलपम्प सञ्चालनमा आएको छ । वशिष्ठ आयल ट्रेडर्स नामबाट खगेन्द्रबहादुर कार्की र समता कार्कीले पेट्रालपम्प सञ्चालनमा ल्याएका हुन् । दक्षिण क्षेत्रका सेवाग्राहीलाई मध्यनजर गर्दै झण्डै […]
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्रीे निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रम आज बेलुका […]
वालिङ । स्याङ्जाको वालिङ– ११ छतिवनका खोमराज पौडेलले दूध बेचेर मासिक रु एकलाख भन्दा बढी आम्दानी गर्नुभएको छ । चारवर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका पौडेलले आफ्नै ठाउँमा केही गर्ने दृढ सङ्कल्पकासाथ ‘पौडेल पशुपालन फर्म’ दर्ता […]
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा एक महिनामा सवारी साधनको ‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख ६२ हजार राजस्व सङ्कलन गरेको छ । महाशाखाले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर गत वैशाख १ गतेदेखि हर्न […]