Aamsanchar

अर्थ

काठमाडौं – अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा कुनै पनि शुल्क नउठाउने व्यवस्था गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले प्रदेश र स्थानीय सरकारहरुलाई परिपत्र गर्दै स्थानीय कृषक, व्यवसायी तथा […]

बुधवार, पौष २, २०८२

आर्थिक संकट, राजनीतिक अस्थिरता र सहकारीप्रति घट्दो विश्वासको बीच पनि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) लि. ले आफ्नो वित्तीय सुदृढतामार्फत सहकारी क्षेत्र पुनः उठ्दै गएको स्पष्ट संकेत दिएको छ। झापाको बिर्तामोड–२ मा […]

मङ्गलवार, पौष १, २०८२

झापा । झापाका साना तथा मझौला इन्टरलक ब्लक कंक्रिट उद्योग व्यवसायीहरूले स्थानीय सरकार र सम्बन्धित कार्यालयहरूले आफूहरूलाई निरन्तर उपेक्षा गर्दै आएको गुनासो गरेका छन् । आज पत्रकार भेटघाट गरेको झापा जिल्ला इन्टरलक ब्लक कंक्रिट उद्योग […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौं – नेपाली बजारमा आज पहेँलो धातुको भाउ घटेको छ। केही समययता लगातार बढिरहेको सुनको मूल्य आज भने तोलामा १७ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ […]

मङ्गलवार, पौष १, २०८२

खोटाङ-  बदाम उत्पादन गर्ने कृषकले उत्पादनको आधारमा १२ लाखभन्दा बढी प्रोत्साहन रकम पाएका छन् । पाँच मुरी तथा सोभन्दा बढी बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम प्रदान गरेको हो । कृषकहरुलाई बदाम […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं – सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। पछिल्लो समय लगातार वृद्धि भइरहेको सुन सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा १९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य […]

सोमवार, मंसिर २९, २०८२

मोरङ-जिल्लामा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो । मोरङस्थित कृषि ज्ञान […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य दुई लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छ । शुक्रबार (मंसिर २६) […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं- नेपाली बजारमा आज सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन […]

शुक्रवार, मंसिर २६, २०८२

बिहिवार, मंसिर २५, २०८२