Aamsanchar

बढ्याे सुनकाे मुल्य

Author Image
मङ्गलवार, फागुन १९, २०८२

काठमाडौं –नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९फागुन १९० सुनको मूल्य २५ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार, आजका लागि प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन तीन लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदी २०५ रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला ६ हजार २० रुपैयाँमा किनबेच भएको चाँदी यस दिन पाँच हजार ८१५ रुपैयाँ तोकिएको छ ।

Views: 323

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य
मङ्गलवार, फागुन २६, २०८२
सुनको मूल्य घट्यो
सोमवार, फागुन २५, २०८२