
काठमाडौं, नेपाली चर्चित र्यापर अनिल अधिकारीको निधन भएको छ । यमबुद्धको नामले चिनिने अधिकारी लण्डनमा मृत भेटिएका हुन् । लण्डनमा श्रीमतीसँगै बस्दै आएका २९ वर्षका अधिकारी स्थानीय समय अनुसार शनिबार बिहान ३ बजे बाथरुममा मृत […]
भरत शिवाकोटी [युएई] नेपालका बहुचर्चित सदावहार हाँस्यकलाकार महजोडीहरिवंशआचार्य र मदनकृष्ण श्रेष्ठ को मुख्य उपस्थितिमा अंग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा युएईको आवुधाबी स्थितिनेशनल थिएटरमा ‘’मह यात्रा २०१७’’ आयोजना हुने भएको छ । आगामी शुक्रवार […]
काठमाडौंः नेपाली रंगकर्मका चर्चित रंगकर्मी एवम् अभिनेता विष्णुभक्त फुयाँलको मंगलबार अभिनय गर्दागर्दै निधन भएको छ । राजधानीको राष्ट्रिय नाचघरमा नाटक अभिनय गर्दागर्दै कलाकार फुयाँल बेहोस भएका थिए । नाटकमा अभिनयका क्रममा बेहोस भएका फुयाँल बेहोस […]
गायक प्रितम लामाको नयाँ तामाङ सेलो गीत रोसी खोदा भिडियो सेयरिङ साइट युट्युब मार्फत सार्वजनिक भएको छ । बिजय तामाङको शब्द रहेको गीतमा संगीत बुद्ध स्याङ्बाले दिएका छन् । गीतको संगीत संयोजन समेत स्याङ्बाले नै […]
काठमाडौं: तेश्रो एकीकृत बस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई ४० लाख रुपैँया सहयोग प्राप्त भएको छ । प्रकाश कोइरालाको लुरेन्स कन्ट्रक्टिङ एण्ड जेनेरल क्लिनिङ कम्पनीको तर्फबाट एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि उक्त सहयोग […]
काठमाडौं: सामाजिक काममा सक्रिय हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले नयाँ योजना सार्वजनिक गरेका छन् । एकीकृत बस्ती निर्माण अभियानमा जुटेका धुर्मुस सुन्तलीले तेस्रो बस्ती निर्माण गर्ने घोषणा गरेका हुन् । उनीहरुले […]
हातमा रहेका रेखालाई हेरेर तपाईको भविष्य बताउने काम गरिन्छ । त्यति मात्र होइन तपाईको हात हेरेर तपाईको स्वास्थ्यबारे पनि थाहा पाउन सकिन्छ ।जसरी तपाईको हातमा रहेका औलाहरु हेरेर चरित्र पत्ता लाग्छ त्यसरी नै नङमा रहेको […]
[भरत शिवाकोटी] समाचारदाता युएई नेपाली गीत संगितको क्षेत्रमा नयाँ उचाइ प्राप्त गर्न सफल भएका चर्चित युवा गायक संगितकार तथा गीतकार को नाम हो राजनराज शिवाकोटी । दोलखा जिल्लाको सुस्पाक्षमावती गाविस वार्ड न. -१ मा जन्मनु […]
काठमाडौं, स्वरसम्राट नारायण गोपालको २६ औं स्मृति दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपालको सम्झनामा आज विभिन्न कार्यक्रम हुँदैछन् । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण […]