Aamsanchar

कृषि

धरान। भारतले नयाँ कर प्रणाली जिएसटी लागू गरेपछि नेपालका पूर्वी पहाडी जिल्लामा एक अर्व रुपैयाँ बराबरको अदुवा निर्यात हुन नसकेर थन्किएको छ । कृषि उपज बजार व्यबस्थापन समितिका अनुसार अघिल्लो वर्ष धरानमा संकलन भएको मध्ये […]

बुधवार, साउन ११, २०७४

बिर्तामोड। नेपालमा प्रत्येक वर्ष चिया उत्पादनमा वृद्धि हुँदै गएको छ ।राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार आर्थिक झापामा मात्रै कूल ११ हजार ४ सय ४३ हेक्टर […]

मङ्गलवार, साउन १०, २०७४

बिर्तामोड। अन्धुवा खोलाले धार परिवर्तन गरेपछि बाह्रदशी गाउँपालिकाको अधिकांश खेतीयोग्य भूभाग सिञ्चाईको अभावमा बाँझिएको छ । साविक चकचकी–७ बुधवारे नजिकैबाट सञ्चालन हुँदै आएको अन्धुवा खोला सिञ्चाई आयोजना खोलाले धार परिवर्तन गरेपछि पूर्ण रुपमा बन्द भएर […]

सोमवार, साउन ९, २०७४

दमक। झापाको दमक र आसापासको क्षेत्रमा केही दिनदेखि विद्युत्मा समस्या आएपछि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसहितको टोलीले विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेको छ । खडेरी लागेर किसानहरु हैरान […]

आइतवार, साउन ८, २०७४

सप्तरी, सप्तरी जिल्लामा हालसम्म ३५ प्रतिशत धान रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार आकाशे पानीको अभावमा रोपाइँ कम भएको बताइएको छ । धानको रोपाइँ अहिलेसम्म पूरा हुनुपर्ने भए पनि पानीको अभावमा रोपाइँ हुन […]

शनिवार, साउन ७, २०७४

सोलुखुम्बु । पर्याप्त पानी नपरेका कारण सोलुखुम्बुको तल्लो क्षेत्रमा धान रोपाइँ हुन सकेको छैन । साउन लाग्दासमेत पर्याप्त पानी नपर्दा मूल नफुटेकाले रोपाइँ गर्न कठिनाइ भएको नेचासल्यान गाउँपालिकाका उज्ज्वल कट्टेलले जानकारी दिनुभयो । अघिल्ला वर्षमा यसबेला […]

सोमवार, साउन २, २०७४

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पाका किसानले प्लास्टिक टनेलमा गोलभेँडा खेती गरी लाखौँ रुपैयाँ आम्दानी लिन थालेका छन् । अधिकांश घरपरिवारले अहिले गोलभँेडाखेतीबाट आम्दानी लिन थालेपछि यहाँ तरकारीखेती आकर्षक पेशा बन्दै गएको छ । प्रत्येक […]

आइतवार, साउन १, २०७४

(गोपालप्रसाद पोखरेल)  मोरङ । चियाको व्यावसायिकखेती भन्नेबित्तिकै आमनेपालीले झापा र इलाम जिल्लालाई सम्झने गर्छन् । तर, सुगम जिल्ला मोरङको दुर्गम गाउँ सिंहदेवीमा २०५५ सालदेखि स्थानीयवासी नारायण राईले सुरु गर्नुभएको चिया खेती हाल आएर पूर्ण व्यावसायिक भइसकेको […]

आइतवार, साउन १, २०७४

(राजाराम कार्की)  काठमाडौँ। देशभरका प्राथमिक तथा आधारभूत विद्यालयमा खाली रहेका आठ आना जग्गामा करेसाबारी तरकारी खेती गर्दा रु. १० करोड ५० लाख आम्दानी लिन सकिन्छ । मुलुकभर ३५ हजार प्राथमिक तथा आधारभूत विद्यालय रहेका छन् […]

शनिवार, असार ३१, २०७४

लहान। असार महिना बित्न लाग्दासमेत सिरहामा हालसम्म करिब १० प्रतिशत मात्र धान रोपाइँ भएको छ । जिल्लाको कतिपय स्थानमा अत्यधिक वर्षा त कतिपय स्थानमा वर्षा नै नभएकाले करिब ९० प्रतिशत खेतीयोग्य जग्गामा रोपाइँ हुन सकेको […]

बुधवार, असार २८, २०७४