इनरुवा। सुनसरी बबिया गाविस– ८ का राजेश मेहता एक दशकदेखि भाडामा जग्गा लिएर २० बिघा क्षेत्रफलमा केराखेती गर्दै आउनुभएको थियो । तर दुई वर्षयतादेखि निरन्तर रुपमा बजारमा केराको उचित भाउ पाउन नसकेका कारण उहाँ निराश […]
मोरङ। व्यावसायिक तरकारी खेती गर्दै आएका मोरङको महादेवा–१ का यामलाल दासको परिवार सुकुम्बासीबाट मालिक बनेकोे छ । आजभन्दा करिब १० वर्षअघि रतुवा खोला छेउको ऐलानी जग्गामा सुकुम्बासीका रुपमा बस्नुभएका यामलाल परिवार पाल्न दास सात वर्षअघिसम्म […]
ताप्लेजुङ। ताप्लेजुङका अलैंची कृषकले अलैंची बेर्नाबाट राम्रो आम्दानी गर्न थालेका छन् । खोक्लिङ, सावा, लिवाङ, हाङ्देवासहित नगरपालिका क्षेत्रका अलैंची कृषकले अहिले फलका साथै बेर्नाको उत्पादन गरेर बिक्री गर्दै आएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको […]
मोरङ । तरकारी खेती गर्ने भन्नेबित्तिकै शैक्षिक योग्यता नपुगेर होला वा विदेशमा हन्डर खाएर फर्केका युवा सम्झने गरिन्छ । तर त्यसको विपरीत मोरङको ग्रामीण भेग कदमहा, रङ्गेली, अमाही बरियाती, सिसवनिजहदा र कटहरीका युवा कृषक स्नातक […]
मोरङ । मोरङ पथरी शनिश्चरेका महिला अहिले व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका छन् । च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । समूह बनाएर नै उनीहरु च्याउखेती गर्दै आएका छन् । सुरुमा समूह […]
विराटनगर । मोरङमा कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले साना सिँचाइ विशेष कार्यक्रम सञ्चालन गरिएको छ । सो कार्यक्रमअन्तर्गत चालु आवमा ४५ वटा योजनामा रु ३६ लाख रकम किसानलाई अनुदानको रुपमा उपलब्ध गराउने जिल्ला कृषि विकास […]
धनकुटा । धनकुटामा यस वर्ष करिब २५ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । यो उत्पादन गत वर्षभन्दा करिब १५ प्रतिशतले बढी हो । गतवर्ष २२ करोड रुपैयाँ बराबरको मात्र सुन्तला उत्पादन भएको थियो […]
काठमाडौं । काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी केन्द्रमा भएको ‘कृषिसम्बन्धी पहिलो बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी’मा आज ‘पोल्ट्री स्वास्थ्य र व्यवस्थापन’ सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । पोल्ट्री क्षेत्रमा प्रयोग भएका नविनतम् प्रविधिका बारेमा जानकारी दिई व्यवसायलाई प्रवद्र्धन गर्ने […]
काठमाडौँ। कृषि क्षेत्रको व्यावसायिक विकास गर्ने उद्देश्यले नेपालमै पहिलोपटक बृहत् अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी (नेपाल एग्रिटेक २०१७) को आयोजना यही फागुन ६ देखि ८ गतेसम्म भृकुडीमण्डप, काठमाडौँमा हुने भएको छ । नेपाल, भारत, मलेसिया, चीन, ताइवान, […]
(मोहम्मद सदरुल) भद्रपुर । धानका लागि ‘सुपर जोन’ घोषणा भएको झापाको पूर्वी–दक्षिणी गाविसमा एकपछि अर्को कृषि यान्त्रिकीकरण भित्रिएपछि स्थानीय जनता उत्साहित बनेका छन् । ट्याक्टरले खेत जोत्नेदेखि धान रोप्ने, धान काट्ने, थ्रेसरले धान दाउनी गर्ने […]