Aamsanchar

खेलकुद

काठमाडौं – विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले बुधबार प्राविधिक गल्तीका कारण भारत टेस्ट वरीयताको शीर्ष स्थानमा पुगेको भन्दै माफी मागेको छ । आईसीसीले बिहीबार वरीयताको शीर्ष स्थानमा अस्ट्रेलिया यथावत् रहेको भन्दै बुधबार भारत शीर्ष स्थानमा […]

बिहिवार, फागुन ४, २०७९

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्डले नामिबियामाथि १० विकेटको फराकिलो जित निकालेको छ । खेलमा स्कटल्यान्डका ओपनर जर्ज मुन्सेले शतक बनाए । मुन्सेले शतक बनाएपछि कीर्तिपुरस्थित त्रिवि […]

बुधवार, फागुन ३, २०७९

तेह्रथुम-तेह्रथुमको छथर सुक्रबारेमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । प्रजातन्त्र दिवस २०७९ को अवसरमा यो प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता यहि फागन ७ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने छथर गाउँपालिकाका […]

बुधवार, फागुन ३, २०७९

काठमाण्डाै – आईसीसी विश्ककप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाले स्कटल्याण्डलाई १ सय ५४ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया ३९ ओभर २ बलमा १ सय ५३ रनमा अलआउट भयो । […]

बुधवार, फागुन ३, २०७९

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान राेहित पाैडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।  आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगकाे खेलमा ५५ रन बनाउँदै राेहितले एक […]

मङ्गलवार, फागुन २, २०७९

कनकाई । भारतको हैदरावाद आयोजना भएको दोस्रो अन्तर्राष्ट्रिय सबै विधा मार्सल आर्ट प्रतियोगितामा नेपालको तर्फ भाग लिएका इशोर राईले स्वर्ण पदक हासिल गरेका छन् । ४२ किलो तौल तर्फबाट कता विधाबाट उनले पदक प्राप्त गरेका […]

सोमवार, फागुन १, २०७९

भद्रपुर । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्ड कपले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । […]

सोमवार, फागुन १, २०७९