काठमाण्डौ- टोकियो ओलम्पिकमा जापानलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा पुगेको छ । अमेरिकाले आठ स्वर्ण, ३ रजतसहित १९ पदक जितेको छ । यस्तै, आठ वटै स्वर्ण जितेको जापान दोस्रो स्थानमा छ । जापानले आठ स्वर्ण […]
काठमाडौं-नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट वरीयतामा आयरल्याण्डलाई उछिनेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १३ औं स्थानमा रहेको थियो । आईसीसीले आइतबार अन्तर्राष्ट्रिय […]
काठमाडौं –नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमा फेसबुकमा अखिल नेपाल फुटबल संघ (एन्फा)मा राजीनामा बुझाउन लागेको जानकारी दिएका छन् । अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज […]
काठमाडौं – टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पराजित भएकी छन् । राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् । १९ वर्षीय सोनिया विश्व […]
काठमाण्डौ – टोकियो ओलम्पिकमा चीनले पहिलो स्वर्ण पदक जितेको छ । आज बिहान महिलातर्फको १० मिटर एअर राइफलमा चीनकी चियान याङले स्वर्ण पदक जितेकी हुन् । २१ वर्षीया याङले फाइनलमा रुसकी अनास्तासिया ग्यालासिनालाई हराइन् । […]
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई भिसाको समस्या भएको छ । इंग्ल्यान्डमा आयोजना हुने ‘दी हन्ड्रेड’ क्रिकेट प्रतियोगिताका लागि भिसाको समस्या हुँदा उनले सुरुवाती खेल गुमाउने भएका छन् । ओभल इन्भिन्सिबलमा […]
काठमाडौं – एएफसी अवार्ड २०२१ रद्द भएको छ । कतारको दोहामा तय भएको अवार्ड कोरोना महामारीको प्रभावका कारण रद्द भएको हो । महामारीको समयलाई मध्यनजर गर्दै अवार्ड रद्द गरिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले जनाएको छ […]
काठमाण्डौ – इङ्ग्ल्यान्डले दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानलाई ४५ रनले पराजित गरेको छ । लिड्समा गएराति इङ्ग्ल्यान्डले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ५५ […]
काठमाडौं – भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट श्रृङ्खला आज सुरु हुँदैछ। तीन एकदिवसीय र तीन टी–ट्वान्टी क्रिकेट श्रृङ्खला खेल्न भारतीय टोली श्रीलंकाको राजधानी कोलम्बो पुगेको छ। श्रीलंकाको कप्तानी अलराउण्डर दासुन सानकाले गर्नेछन् भने भारतको […]
काठमाण्डौ –दक्षिण अफ्रिकाले अन्तिम तथा तेस्रो एक दिवसीय क्रिकेटमा आयरल्यान्डलाई ७० रनले पराजित गरेको छ। डुब्लीनमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले आयरल्यान्डलाई ७० रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको ३ सय ४७ रनको लक्ष्यसहित […]