डोपिङ स्क्यान्डलपछि रुसले दुई वर्षसम्म सबै खेलकुद गतिविधिमा प्रतिबन्ध भोग्नुपर्ने भएको छ । यससँगै रुसी झन्डा, गान र रंग जापानमा आयोजना हुने टोकियो ओलम्पिक, कतारमा आयोजना हुने विश्वकप फुटबल २०२२ र चीनको बेइजिङमा आयोजना हुने […]
काठमाण्डौ – फिफाको वर्ष २०२० को द बेष्ट’को उपाधि रोबर्ट लेवान्दोस्कीले पाएका छन् । उपाधि जितेसँगै लेवान्दोस्कीले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको वर्चश्वलाई फेरि एक पटक तोडेका छन् । मेस्सी र रोनाल्डोलाई पछि पार्दै अन्तिम […]
काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान) ले अस्ट्रेलियाका डेव ह्वाटमोरलाई राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । क्यानले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षकसहित विभिन्न पदाधिकारी नियुक्त गरेको जानकारी दिएको छ । क्यानले […]
एसियन महिला च्याम्पियनसिप खेल्न नेपालले दाबी गर्ने भएको छ । नेपाल भलिबल संघले चीनमा अर्को वर्ष हुने एसियन महिला च्याम्पियनसिपमा नेपालको सहभागिता गराउने निर्णय गरेको हो । संघको कार्यसमितीको बैठकले सन् २०२१ मा चीनको गोन्जाओमा […]
काठमाण्डौ – आगामी मार्च चारमा उद्घाटन खेल हुने आईसीसी महिला विश्वकप क्रिकेटको संशोधित तालिका प्रकाशित भएको छ । यो प्रतियोगिता सन् २०२२ मा न्युजिल्याण्डमा हुने छ । प्रतियोगिता आगामी मार्च चारमा उद्घाटन खेल हुने आईसीसीले […]
काठमाण्डौ – गौतमबुद्ध कप ट्वान्टी ट्वान्टी क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि नारायणी र राप्ती खेल्दैछन् । खेल भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ । दुवै […]
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अष्ट्रेलियामा सन् २०२२ मा हुने टि२० विश्वकपको लागि जारी गरेको छनोट प्रक्रिया अनुसार नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ । आइसीसीले सोमबार छनोट प्रक्रिया सार्वजनिक गर्दै […]
चितवन – गौतम बुद्ध कप क्रिकेटको सोमबारको खेलमा टिम राप्तीले नारायणीलाई एक विकेटले हराएको छ । नारायणीले दिएको एक सय ३९ रनको लक्ष्य राप्तीले नौ विकेट गुमाएर एक बलअघि भेट्यो । खेल नारायणीको पक्षमा गए […]
काठमाण्डाै – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीमा मनोनयन सार्वजनिक गरेको छ । फिफाले क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्कीलाई पुरुष खेलाडीको अन्तिम मनोनयनमा समावेश गरेको हो । यी तीन खेलाडीलाई सन् […]
काठमाण्डाै – नेपाली क्रिकेट टिमका खेलाडी पारस खड्कालाई काेराेना भाइरसकाे सङ्क्रमण भएकाे छ । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा उनले यसबारेमा जानकारी दिएकाे हुन् । केही लक्षण देखिएपछि दुई दिनदेखि आफू आइसाेलेशनमा बसेकाे र स्वाद, गन्ध […]