Aamsanchar

खेलकुद

बिर्तामोड । कोभिड कहरका कारण गत दुई बर्ष देखि आयोजना हुन नसकेको झापा गोल्डकप यस बर्ष आयोजना हुने भएको छ । चौंथो संस्करण सम्म मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिताको रुपमा पहिचान बनाएको झापा गोल्डकप […]

आइतवार, पौष १८, २०७८

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम र वेस्ट ह्याम विजयी भएका छन् । गएराति भएको खेलमा टोटेनह्यामले वाट्फोर्डलाई १–० गोलले हराएको हो । खेलको इन्जुरी समयमा टोटेनह्यामका डेभिनसन सान्चेजले गरेको गोल नै निर्णायक भयो […]

आइतवार, पौष १८, २०७८

दमक । ‘स्पाईनल ईन्जुरी’ अर्थात मेरुदण्डको पक्षघात भएकाहरुबीच झापाको दमकमा मैत्रीपुर्ण बास्केटबल प्रतियोगिता भएको छ । लायन्स क्लव अफ झापा दमक र रोटरी क्लव अफ दमकको संयुक्त आयोजनामा शनिवार दमकमा यस्तो प्रतियोगिता भएको हो । […]

शनिवार, पौष १७, २०७८

काठमाण्डाै – ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । आज पोखरा रंगशालामा भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई १–० गोलले हरायो । मनाङको लागि पहिलो हाफको इन्जुरी […]

शनिवार, पौष १७, २०७८

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदैछन् । सातौं चरणको खेल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल भने पोखरामा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा […]

शनिवार, पौष १७, २०७८

काठमाण्डाै – ए डिभिजन लिगमा आज शुक्रवार भएकाे पहिलाे खेलमा सशस्त्रकाे एपीएफ क्लब र विभागीय त्रिभुवन आर्मीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे भएकाे खेलमा एपीएफ र आर्मीले एक–एक गाेलकाे बराबरी खेलेका हुन् […]

शुक्रवार, पौष १६, २०७८

दाङ । दाङमा आजदेखि राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगितामा शुरू भएको छ । दाङसहित देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को कभर्डहलमा शुरू भएको हो । नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको […]

शुक्रवार, पौष १६, २०७८

काठमाडौं – सहीद स्मारक ए डिभिजन लिगमा आजदेखि सातौं चरणका खेलहरु हुँदैछन् । पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी एफसी र एपीएफ एफसी भिड्नेछन् । विभागीय प्रतिष्ठा समेत जोडिएको यस खेल दिउँसो १ बजे […]

शुक्रवार, पौष १६, २०७८

दक्षिण अफ्रिकाका विकेट किपर ब्याटर क्विन्टन डिककले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। २९ वर्षीय डिककले भारतसँग पराजयलगत्तै परिवारलाई समय दिन भन्दै टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका हुन्। डिककले २०१४ मा टेस्टमा डेब्यु  गरेका थिए। […]

शुक्रवार, पौष १६, २०७८

    काठमाडौं – एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोली बिहीबार स्वदेश फर्किएको छ। विमानस्थलमा उनीहरूको भव्य स्वागत भएको छ। उनीहरुलाई फुलमाला अबिरले भव्य स्वागत गरिएको हो। बुधबार मात्र […]

बिहिवार, पौष १५, २०७८