Aamsanchar

खेलकुद

काठमाडौं, नेपालले युएईसँगको टी -२० श्रृंखलाको दोस्रो खेलमा जीत हासिल गरेको छ। शुक्रबार भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको हो। यो जितसँगै नेपालले युएईसँगको तीन खेलको टी-२० श्रृंखलामा बराबरी गरेको छ। नेपालको जीतमा […]

शुक्रवार, माघ १८, २०७५

काठमाडौँ, संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई आज हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ । तीन खेलको टी–२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ । नेपाललाई शृङ्खला […]

शुक्रवार, माघ १८, २०७५

काठमाडौँ, आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली शनिबार टर्कीको अन्ताल्या प्रस्थान गर्दैछ । पुरुषको ‘पी–३० क्याटागोरी’तर्फ एकल पुम्सेमा विक्रम श्रेष्ठ तथा महिला ‘के–४४ क्याटगोरी’तर्फ ५८ केजीमुनि पलेशा गोवद्र्धनले […]

शुक्रवार, माघ १८, २०७५

काठमाडौँ, अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजअन्तर्गत नेपाल र पाकिस्तानबीचको दोस्रो खेल वर्षाको कारण रद्द भएको छ । नेपाल र पाकिस्तान महिला नेत्रहीन क्रिकेट टोलीबीचको देस्रो खेल आज फैसलावादमा हुने तय भएपनि निरन्तर वर्षाका कारण खेल […]

बिहिवार, माघ १७, २०७५

बाहुनडाँगी । मेचीनगर–३ डाँडागाउँमा जारी ‘प्रथम बलभद्र कप’ फुटवल प्रतियोगिता अन्तरगत बिहिवार चार खेल सम्पन्न भएको छ । विद्यालयको खेल मैदानमा भएको मेचीनगर स्तरीय अन्तर आधारभूत विद्यालय फुटबल प्रतियोगिता अन्तरगत बिहिवार बालसुवोधिनी आधारभूत विद्यालय दुवागढी, […]

बिहिवार, माघ १७, २०७५

काठमाडौँ,  जेकेएस कप कराँते प्रतियोगितामा सहभागी हुन राष्ट्रिय सोतो कराँते डो सङ्घ नेपालको ११ खेलाडीसहित १७ सदस्यीय टोली आज युएईको शारजहाँ गएको छ । यही माघ १८ गते हुने प्रतियोगितामा गगन पुन, डिगम्बरप्रसाद पन्त, राम […]

बिहिवार, माघ १७, २०७५

कुमार चौलागाईं / काठमाडौँ, युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले बिहीबार टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग पहिलो खेल खेल्नेछ । तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले एक दिवसीय सिरिज […]

बुधवार, माघ १६, २०७५

काठमाडौँ,  युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले राष्ट्रका गहनाका रूपमा रहेका खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । अक्सिडेन्टल पब्लिक स्कुलको २५औँ वार्षिकोत्सवको अवसरमा सो स्कुलले आजदेखि सानोगौचरमा आयोजना गरेको तीनदिने खेलकूद महोत्सवमा मन्त्री […]

बुधवार, माघ १६, २०७५

मेचीनगर । बलभद्र आधारभूत विद्यालय मेचीनगर ३ को आयोजनामा जारी प्रथम बलभद्र कप अन्तरगत मंगलवार पनि पाँच वटा खेल सम्पन्न भएका छन् । विद्यालयको खेल मैदानमा भएको मेचीनगर स्तरीय अन्तर आधारभूत विद्यालय फुटबल प्रतियोगिता अन्तरगत […]

मङ्गलवार, माघ १५, २०७५

काठमाडौँ,  नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय क्रिकेटको बरियतामा समावेश भएको छ । दोस्रो एक दिवसीय सिरिज जितेसँगै आइसिसीले नेपाललाई बरियतामा समावेश गरेको हो । युएइमा जारी सिरिज घरेलु टोली संयुक्त अरब […]

मङ्गलवार, माघ १५, २०७५