
नवलपरासी, पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा आगामी फागुन २ देखि ४ गतेसम्म पुरुषतर्फको राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लबलगायत राष्ट्रियस्तरका क्लबहरुसहित नवलपरासी र छिमेकी जिल्लासहित छिमेकी भारतको समेत […]
चितवन, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रलाई स्वस्थ र मर्यादित नबनाएसम्म खेल क्षेत्रको अपेक्षाकृत विकास र विस्तार हुन नसक्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले खेल क्षेत्रलाई मर्यादित नगरेसम्म नेपाली समाजको […]
काठमाडौँ, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को पहलमा आइसिसीले दुई […]
रुपन्देही, शहीद स्मृति खेलकूद क्लबको आयोजना तथा मदन भण्डारी स्र्पोट्स एकेडेमीको सहकार्यमा बुटवलमा चौथो शहीद स्मृतिकप खुला नकआउट फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । फागुन १ गतेदेखि रामनगर खेलमैदानमा हुने सो प्रतियोगिताका लागि सबै […]
धनगढी, शनिबारदेखि शुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता मौसमको प्रतिकूलताका कारण यही माघ २८ गतेदेखि शुरु हुने भएको छ । प्रतियोगिताको उद्घाटन भने पूर्वनिर्धारित समय शनिबार स्थानीय एक होटलमा गर्न लागिएको […]
मेचीनगर । इष्ट होराइजन मावि धुलावारी मेचीनगर स्तरीय अन्तर आधारभूत विद्यालय फुटबल प्रतियोगिता (प्रथम बलभद्र कप) को च्याम्पियन बनेको छ । बलभद्र आधारभूत विद्यालयको आयोजनामा शुक्रवार सम्पन्न फाइनल खेलमा धुलावारी माविलाई टाइब्रेकरमा ४–३ को गोल […]
अर्जुनधारा। प्रदेश नम्बर १स्तरीय सुखानी शहीद स्मृती गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधी कर्णसिंह सोनाम स्मृती स्पोर्टीङ क्लब ताप्लेजुङले जितेको छ । सुखानी शहीद स्मृती प्रतिष्ठान नेपालको आयोजनामा अर्जुनधारा–९स्थित नमूना सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा आज […]
अर्जुनधारा। झापाको अर्जुनधारामा जारी प्रदेश नं.१स्तरीय सुखानी शहीद स्मृती गोल्डकप महिला फुटबल प्रतियोगिताको फाइनलमा पारिजात महिला फुटबल क्लब झापा र कर्णसिंह सोनाम स्मृती स्पोर्टीङ क्लब ताप्लेजुङ भिड्ने भएको छ । स्थानीय नमूना सामुदायिक वन उपभोक्ता […]
काठमाडौँ, आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनशिपमा नेपालका विक्रम श्रेष्ठले कास्य पदक जितेका छन् । टर्कीमा आज बिहान भएको च्याम्पियनसिपमा श्रेष्ठले पुरुषको पि–३२ विधातर्फ एकल पुम्सेमा कास्य जितेका हुन् । च्याम्पियनशिपमा मोरक्कोका खेलाडी बिलाल एक खात्ताबियालाई […]