
लिभरपुलले इंग्लिस प्रिमियर लिगको सिजनको पहिलो खेलमा शानदार प्रदर्शन गरेको छ । गएराति भएको खेलमा नर्विचलाई ४१ गोल अन्तरले पराजित गरेको हो । एन्फिल्डमा भएको खेलको सातौं मिनेटमा नर्विचका कप्तान ग्रान्ट हान्लीले आत्मघाती गोल गर्न […]
विनोद सापकोटा झापा, साउन २३ । एक नम्बर प्रदेशस्तरीय महिला फुटबलको उपाधि झापा झिलझिलेको शिवसताक्षी ११ ले जितेको छ । झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा भएको फाइनल खेलमा अर्जुनधारा झापाको पारिजात महिला एफसीलाई सडन […]
कास्की । नेपालमा आगामी मङ्सिर १५ देखी २४ सम्म हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को महिला फुटबलका लागि आवश्यक अभ्यास मैदान स्तरोन्नतिको कार्य धमाधम भइरहेको छ । पोखरा महानगरपालिका–१९ स्थित गोष्तेघाट तथा वडा […]
सुरुङ्गा, साउन २२ । झापाकनकाई नगरपालिका–३ सुरुङ्गानिवासी रोहनकार्की फुटबलको राष्ट्रिय टिममा अनुबन्धितभएका छन् । हाल उनी फुटबलको राष्ट्रिय टिमको यु–१९ टिमको बन्द प्रशिक्षणमा पर्न सफल बनेका छन् । सुरुङ्गाको चौरमा सानै उमेरदेखि फुटबल खेलिरहेका कार्की […]
काठमाडौँ । कतारमा सन् २०२२ मा आयोजना हुने आसन्न फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत एशिया दोस्रो चरण छनोटका लागि नेपालले आज प्रारम्भिक चरणमा ३१ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले […]
अर्जेन्टिना । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध लगाइएको छ । मेस्सीलाई कोपा अमेरिकाको समयमा दक्षिण अमेरिकी फुटबल प्रशासक निकायको आलोचना गरेपछि शुक्रबार उहाँलाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाइएको हो । उहाँलाई खेलप्रतिबन्धसँगै […]
१२ साउन, चितवन । चितवनमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जिल्लामा रकम उठ्ने क्रमले निरन्तरता पाएको छ । आइतवार जिल्लाका विभिन्न संघसंस्था र व्यक्तिहरुले रंशशाला निर्माणका लागि ८४ लाख रकम सहयोग गरेका छन् […]
बिर्तामोड। झापाको बिर्तामोडमा शुक्रबारबाट कराते प्रशिक्षक टेक्निकल सेमिनार सुरु भएको छ । झापा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको सेमिनार ५ गतेसम्म सञ्चालन हुने बताइएको छ । कराते खेलका नियमहरुमा विभिन्न समयमा परिमार्जन भइरहेकाले उक्त […]
काठमाडौँ । आयोजक इङ्ल्यान्डले वान डे विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। लर्डस स्टेडियममा अघिल्लो संस्करणको उपविजेता न्युजिल्यान्डको उपाधि जित्ने सपनामा धक्का दिँदै इङ्ल्यान्डले उपाधि उचालेको हो। निर्धारित ५० ओभरको खेल बराबरी भएपछि सुपर ओभरमा […]