Aamsanchar

खेलकुद

बिर्तामोड । झापाको शनिअर्जुन–९ मा बिहीबरदेखि २५ हजार पुरस्कार राशिको कङ्गारु एनसीएसएस झापा कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । स्थानीय प्रगति युवा समाजको खेलमैदानमा सुरु भएको जिल्लास्तरीय प्रतियोगिताको उद्घाटन सांसद् प्रेम गिरीले गरे […]

बिहिवार, माघ ६, २०७३

चारपाने,माघ ४।  लक्ष्मीपुर भेट्रान फुटवल प्रतियोगिता सुरु भएको छ ।लक्ष्मीपुर भेट्रान फुटबल क्लवको आयोजनामा सुरु भएको दोस्रो पूर्वाञ्चल स्तरीय लक्ष्मीपुर भेट्रान फुटबल प्रतियोगिता मंगलबारवाट सुरुभएको हो । प्रतियोगिताका उपाध्यक्ष जितेन्द्र कटुवालको सभापतित्व रहेको कार्यक्रमा  प्रमुख […]

मङ्गलवार, माघ ४, २०७३

काठमाडौंः नेपाली राष्ट्रिय टोलीका युवा स्ट्राइकर बिमल घर्ती मगर दुई महिने ‘ट्रायल’का लागि स्पेन जाँदै छन्। स्पेनिस क्लबमा ‘ट्रायल’ दिन बिमल सोमबार स्पेनको राजधानी मड्रिडका लागि उड्न लागेका हुन्। यसअघि बिमलले नेदरल्याण्डसको क्लब एण्डरलेचमा पनि […]

सोमवार, माघ ३, २०७३

काठमाडौंः बार्सिलोनाले स्टार स्ट्राइकर लियोनल मेसीविरुद्ध बोल्ने क्लबका एक अधिकारीलाई कारबाही गरेको छ। मेसीविरुद्ध बोल्ने बार्सिलोनाका क्लबका संस्थागत मामिला निर्देशक पेरे ग्राटाकोस बर्खास्तीमा परेका हुन्। उनले आन्द्रेस इनिष्टा, नेमार र जेरार्ड पिकेबिना मेसीले राम्रो खेल्न […]

आइतवार, माघ २, २०७३

काठमाडौँ,  फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको छ । गत महिना नेपाल १८१ औँ स्थानमा रहेकामा अब १७५ औँ स्थानमा छ । त्यस्तै फिफा वरियतामा […]

बिहिवार, पौष २८, २०७३

बिर्तामोड।  मोफसलको सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकप अब विधिवत रुपमा दर्ता हुने भएको छ । झापालाई ‘फुटबल हब’ बनाउने दीगो लक्ष्यका साथ झापा गोल्डकपलाई  जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर व्यवस्थित ढंगले काम गर्न लागिएको गोल्डकपका […]

सोमवार, पौष २५, २०७३

फिदिम। पाँचथरको फिदिममा सम्पन्न आठौं टुवोर्ग फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा झापाको युनाइटेड क्लवले उपाधि जितेको छ । आइतबार भएको फाइन खेलमा डिफेन्डिङ च्याम्प्यिन कर्ण सिंह सोनाम स्मृति क्लव ताप्लेजुङलाई २—१ को गोल अन्तरले पराजित गर्दै […]

आइतवार, पौष २४, २०७३

काँकडभिट्टा  । काँकडभिट्टा मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उपाधि रमपम झापा ११ ले जितेको छ । उपाधिसँगै उसले रु चार लाख एक हजार पुरस्कार जितेको छ । काँकडभिट्टा फुटबल प्रशिक्षण केन्द्रको आयोजनमा आज काँकडभिट्टा माविको खेल […]

शनिवार, पौष २३, २०७३

दमक। अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा आउँदो पुस २१ गते सम्मान गरिने भएको छ ।  अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ कायम गर्न सफल हुनुभएको भन्दै बेलायतमा कार्यरत आधा दर्जन […]

मङ्गलवार, पौष १९, २०७३

काठमाडौंः नेपाल चौथो साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ। भारतको कञ्जनजंगा रंगशालामा सोमबार भएको सेमिफाइनल खेलमा आयोजक राष्ट्र भारतसँग ३–१ गोल अन्तरले पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो। भारतका लागि खेलको ४४ औं मिनेटमा […]

सोमवार, पौष १८, २०७३