Aamsanchar

देशकै उत्कृष्ट मैदान, जहाँ झापा गोल्डकप भईरहेको छ ।

Author Image
मङ्गलवार, फागुन २१, २०७५

झापा बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशाला । यो खेल मैदान देश भरिकै मैदानहरु मध्ये उत्कृष्ट रहेको खेलाडी, प्रशिक्षकहरु बताउछन, यसै स्थानमा हाल झापा गोल्डकप आयोजना भई रहेको छ ।

तस्वीर :विनोद पाण्डे कमल/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर