
काठमाडौँ, विश्वकप फूटबल प्रतियोगिताअन्तर्गतको क्वाटरफाइनल खेल भोलि शुक्रबारदेखि शुरु हुने भएको छ । रसियामा जारी उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाली समयअनुसार ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ भने दोस्रो खेल […]
एजेन्सी । रसियामा जारी विश्वकपमा अर्जेन्टिना र पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेका छन् तर यी दुवै टिमका समर्थकबीच अझै बहस जारी छ– मेसी र क्रिस्टियानो रोनाल्डोमध्ये कुन राम्रोरु यही विषयमा विवाद हुँदा विश्वकप आयोजक देश रुसमा एक […]
एजेन्सी । इंग्ल्यान्ड रुसमा जारी विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इंग्ल्यान्डले आगामी यात्रा तय गरेको हो । निर्धारित समय बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। […]
काठमाडाैं । रुसमा जारी विश्वकप फुटबलमा आज (मंगलबार) प्रि-क्वाटरफाइनलको अन्तिम दुई खेल हुँदैछ। आज हुने अन्तिम दुई प्रि-क्वाटरफाइनलमा स्विडेन र स्विजरल्याण्ड तथा कोलम्बिया र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दै छन् । आजको खेलबाट क्वाटरफाइनलमा पुग्ने सबै आठ […]
एजेन्सी । विश्वकप नकआउट चरणमा बलियो मानिएको बेल्जियमले एसियाली प्रतियोगी जापानविरुद्ध कठिन जीत निकालेको छ। बेल्जियमले खेल आफ्नो पक्षमा निर्णायक बनाउन खेलको अन्तिम मिनेटसम्म संघर्ष गर्नुपर्यो। खेल एक समयमा जापानले २(० गोलले बेल्जियमसँग अग्रता बनाएको […]
एजेन्सी । फिफाले रसिया विश्वकपमा विश्वको ध्यान तान्न अनेकन प्रयास गरेको छ। दर्शकलाई धेरैभन्दा धेरै मैदानमा लग्ने जुक्ति गरिरहेको फिफा र आयोजकले टिभिमा विश्वकपको मनारोञ्जन लिनेहरुलाईपनि दिग्दारी नहोस भनेर पुर्व लिजेन्ड खेलाडीहरुलाई मैदानमा लग्ने गरेको […]
स्पेन र रसियाको खेलमा नेपाली मौलिक बाजा मादल पनि बज्यो अनिल वाग्ले/ झापा । रसियामा जारी विश्वकप फुटबलमा नेपाली राष्ट्रिय झण्डा फहराउँदै नेपाली मौलिक बाजा मादल बजाइएको छ । माइभ्याली क्लव इलामका विप्लव कोइरालाले […]
काठमाडौँ । रुसमा जारी विश्वकप फुटबलमा सोमबार प्रि–क्वाटरफाइनलको दुई खेल हुँदैछ ।रुस विश्वकप अन्तर्गत नकआउट चरणको पाँचौ र छैटौं खेल हुन् लागेको हो । आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापानले प्रतिस्पर्धा गर्दै छन् […]