बिर्तामोड। मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिता दोस्रो संस्करणलाई धाइजनका व्यवसायी तथा खेलप्रेमी नरेन्द्र मेचेले आर्थिक सहयोग गर्ने भएका छन् । बुधबार आयोजक र मेचेबीच यो सहमति भएको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मिनबहादुर […]
पाँचथर। फिदिमका युवा व्यवसायी आनन्द खत्रीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । गत वर्ष इलाममा एम्बुलेन्स दुर्घटनामा परी ज्यान गुमाएका खत्रीको स्मृतिमा पाँचथर सेवा समाज र आनन्दका बुबा समाजसेवी मेदनीप्रसाद खत्रीले अक्षयकोष स्थापना गर्नुभएको हो […]
काठमाडौंः एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले मलेसियालाई एक विकेटले पराजित गरेको छ। श्रीलंकाको कोलम्बोमा आइतबार भएको खेलमा नेपालले मलेसियालाई एक विकेटले पराजित गरेको हो। मलेसियाले दिएको १५४ रनको लक्ष्य नेपालले ४४ दशमलब ४ ओभरमा […]
काठमाडौं। नेपाल श्रीलंकामा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । शुक्रबार भएको आफ्नो दोस्रो खेलमा भारतसँग ६ विकेटले पराजित हुँदै नेपाल मलेसियासँग खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिएको हो । प्रतियोगिताको पहिलो खेलमा […]
एजेन्सीको सहयोगमा, बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीको प्लाष्टिकले बनेको जर्सी लगाएर अनलाईनमा चर्चामा आएका अफगानिस्तानका एक बालकले मेस्सीलाई भेट्ने मौका पाएका छन् । गएको जनवरीमा मेस्सी तथा नम्बर १० लेखिएको प्लाष्टिकको जर्सी लगाएको तस्बिर सामाजिक सञ्जालमा […]
काठमाडौं : थ्रीस्टार क्लबले अखिल नेपाल फुटबल संघ एन्फाको लापरबाहीका कारण ठूलो क्षति व्यहोर्नुपरेको भन्दै एन्फासंग ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ। मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै क्लबले मंगोलियामा भएको एएफसी कपको समूह चरण […]
कन्काई, पुरुष भलिबलको पुर्व क्षेत्रीय छनौट प्रतियोगिता अन्र्तगत सोमबार भएको खेलमा भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सुनसरी, सोलुखुम्बु, मोरङ र झापा विजयी भएका छन् । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुरुङ्गास्थित जामुनखाडी सिमसार तथा पर्यटकीय स्थल […]
काँकरभिट्टा, सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पुरुष फुटबलतर्फ क्षेत्रीय छनौट प्रतियोगिता अन्र्तगत सोमबार भएको खेलमा सुनसरी र मोरङ फाइनल प्रवेश गरेका छन् । काँकरभिट्टा माविको खेल मैदानमा जारी क्षेत्रीय छनौट प्रतियोगितामा पाँचथरलाई हराउँदै सुनसरी फाइनल […]
चकचकी। झापाको चकचकीमा सञ्चालित राजवंशी जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि झापा एफसी राजगढले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा फूलबारी युवा क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै राजगढले उपाधि कब्जा गरेको हो । […]
धनकुटा। सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाञ्चलबाट ब्याडमिन्टन खेलका लागि खेलाडी छनौट प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । धनकुटा सदरमुकामको कभर्ड हलमा बिहीबार भएको फाइनल छनौटमा पूर्वाञ्चलका पुरुषतर्फ सात र महिलातर्फ पाँचजना छनौट भएकाछन् । […]