Aamsanchar

खेलकुद

बिर्तामोड । बिर्तामोडमा भएको रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । डोमालाल राजवंशी रंगशालामा भएको प्रतियोगितामा आयोजक रमपम झापा ११ लाई सडन डेथमा ८−७ गोल अन्तरले पराजित गर्दै आर्मीले […]

सोमवार, फागुन २८, २०७४

विर्तामोड– मोफसलकै सवौधिक राशीको तेस्रो झापा गोल्डकपको उपाधिका लागि सोमवार आयोजक झापा ११ र नेपाल आर्मी आमनेसामने हुदैछन् । आइतवार आयोजित प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि आफूले जित्ने दावी गरे । झापाका प्रशिक्षक प्रवेश […]

आइतवार, फागुन २७, २०७४

बिर्तामोड । डोमालाल रंगशालामा जारी रमपम झापा गोल्डकपको अन्तिम सेमीफाइनल खेलबाट त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि आर्मीले रमपम झापा ११ को सामना गर्नेछ । आर्मीको जितका लागि नेपाली राष्ट्रिय टोलीका […]

शनिवार, फागुन २६, २०७४

(शान्तिराम बस्नेत) शिवसताक्षी । भलिवलको लोकप्रियता कम हुदै गएको अवस्थामा झापाको शिवसताक्षीमा जिल्ला स्तरीय पुरुष भलिवल प्रतियोगता हुने भएको छ । शिवसताक्षी भलिबल क्लबको आयोजनामा आउँदो चैत्र २ गतेदेखि शुरु भई चैत्र ५ गतेसम्म सम्पन्न […]

शनिवार, फागुन २६, २०७४

काठमाडौँ,  आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्नेछ । जिम्बावेमा जारी उक्त प्रतियोगितामा नेपालले शनिबार बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार दिउँसो १ ः १५ बजे अफगानिस्तानको सामना गर्नेछ […]

शुक्रवार, फागुन २५, २०७४

बिर्तामोड । बिर्तामोडमा जारी रमपम झापा गोल्डकपको पहिलो सेमिफाइनलमा झापा ११ बिजयी भएको छ । जितसँगै झापाले कम्तिमा ६ लाख रुपैंयाको पुरस्कार सुरक्षित गरेको छ । निर्धारित ९० मिनेट गोल रहित बराबरी भएपछि खेलको निर्णय […]

शुक्रवार, फागुन २५, २०७४

बिर्तामोड । जर्ज प्रिन्स कार्कीको फ्रि किक गोलको मद्दतले त्रिभुवन आर्मी क्लब झापामा जारी तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा भएको गोल्डकपको आर्मीले नेपाल पुलीस क्लबलाई १−० गोलले […]

बिहिवार, फागुन २४, २०७४

बिर्तामोड । पाहुना टोली सिक्किम युनाइटेडलाई स्तब्ध बनाउदै रमपम झापा ११ सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल रंगशालामा बुधबारको खेलमा सिक्किमलाई २−१ गोल अन्तरले पाखा लगाउँदै झापा ११ ले सेमिफाइनलमा थ्री स्टारसँगको भेटलाई पक्का […]

बुधवार, फागुन २३, २०७४

काठमाडौँ,  जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ । जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा उक्त खेल हुनेछ । नेपालभन्दा स्कटल्याण्ड बलियो टोली मानिन्छ । नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको […]

बुधवार, फागुन २३, २०७४

झापा गोल्डकप झापालीहरुको लागि विश्वकप झै हुने गरेको छ । तिन बर्ष अघिबाट बर्षमा एक पटक भव्य व्यवस्थापनमा आयोजना हुदै आएको झापा गोल्डकप यस बर्ष पनि जारी भईरहेको छ । झापाका विभिन्न सहर र गाउँ […]

मङ्गलवार, फागुन २२, २०७४