
काठमाडौं, । मलेसियामा जारी पहिलो एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि फाइनलमा नेपालले आज मकाउसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुकी सवा ५ बजे कुचिङको सरावाक मैदानमा हुँदैछ । नेपालले सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० […]
काठमाडाैं: फिफा बरियतामा ११ स्थानमाथि रहेको लाओसलाई हराउँदै नेपाल एएफसी सोलिडारिटी कप फुटबलको फाइनल प्रवेश गरेको छ। मलेसियाको कुचिङस्थित नेगेरी रंगशालामा शनिबार भएको खेलमा लाओसलाई ट्राइब्रेकरमा ३–० गोल अन्तरले पराजित गर्दै नेपाल एएफसी सोलाडिरीटी कप […]
एजेन्सी। भारतीय चर्चित क्रिकेटर युवराज सिंह वैवाहिक बन्धनमा बाँधिने भएका छन्। क्रिकेटर सिंहले अभिनेत्री हजेल किचसँग बिहे गर्न लागेका हुन्। क्रिकेटर सिंह र अभिनेत्री किचको अघिल्लो वर्षको नोभेम्बर ११ मा फूलमाला भएको थियो। उनीहरुको बिहे […]
काठमाडौँ, । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलचरणको खेलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ । मलेसियाको नेगेरी रङ्गशालामा भोलि नेपाली समय अनुसार दिउँसो २ः१५ बजे समूह ए को विजेता नेपालले समूह बी […]
झापा । नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा मंगलबार ब्रुनाइमाथि ३–० को शानदार जित निकाल्दै नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो । […]
झापा, बार्सीलोनाका स्ट्राइकर लियोनल मेस्सीले बार्सीलोनाका लागि पाँच सय गोल पूरा गरेका छन् । मेस्सी क्लब खेलमा सधै जसो बढी गोलको सूचीको पहिलो स्थानमै रहन्थे । जसले गर्दा आज उनले बार्सीलोनका लागि पाँच सय गोल […]
झापा । एएफसी सोलिडारिटी कप फुटबल अन्तर्गत मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा नेपाल र टिमोर लेस्टेबीचभएको पहिलो खेल बराबरीमा टुंगिएको छ । शनिबार भएको खेलमा नेपाल र लेस्टेले कुनै गोल गर्न सकेनन् र खेल ०-० को […]
काठमाडौंः नेपाल र जापानबीच मैत्रीपूर्ण च्यारिटी फुटबल हुने भएको छ। नेपाल र जापानबीच मैत्री सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठको अवसरमा मंसिर ४ गते मैत्रीपूर्ण फुटबल हुन लागेको हो। भूकम्पका कारण क्षतिग्रस्त भएको काभ्रेको विद्यालय […]
काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्षमा नरेन्द्रलाल श्रेष्ठ विजयी हुनुभएको छ । नेपाली फुटबलको अभिभावकीय संस्था एन्फाको रिक्त अध्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि यहाँ आज निर्वाचन सम्पन्न भएको हो । वरिष्ठ उपाध्यक्षमा पनि श्रेष्ठ […]