
दमक – झापा जिल्लाको दमक नगरपालिका–१० स्थित एक ठूलो कुखुरा फार्ममा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ। यस घटनाले स्थानीय कुखुरापालक किसानहरूमा गम्भीर चिन्ता थपेको छ। दमक एग्रिकल्चर फार्मका सञ्चालक देवेन्द्र […]
झापा- दमक नगरपालिका वडा नं. १० स्थित दमक एग्रिकल्चर फार्म प्रा.. लि.मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय झापाले प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको छ। झापाका […]
झापा । बुद्धशान्ति गाउँपालिका–४ टिमाई क्षेत्रमा आइतबार बिहान देखिएको चितुवा अन्ततः सुरक्षाकर्मी र वन टोलीकै उपस्थितिमा भीडद्वारा कुटपिट गरी मारिएको छ । घटनाले नेपालमा जंगली जनावर संरक्षण र भीड नियन्त्रण क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ […]
झापा । जिल्ला प्रहरी कार्यालय झापा ले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमहरूमा प्रकाशित “इलाका प्रहरी कार्यालय अनारमनी ले १३ वर्षीया बालिकालाई कुटपिट गरी हिरासतमा राखेको” भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयले ती समाचारहरू […]
झापा । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाले ठूलो परिमाणमा अवैध भारतीय मदिरासहित दुई जनालाई पक्राउ गरेको छ। बुद्धशान्ति गाउँपालिका–७ वर्ने डाँडा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा मदिरासहित उनीहरूलाई नियन्त्रणमा […]
झापा- फागुनको दोस्रो सातादेखि चैते धान लगाउन सुरु भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार पछिल्लो समयमा किसानले जिल्लाभर नै चैते धान लगाउने गरेका छन् । फागुनको मध्यदेखि सुरु भएको चैते धान रोपाइँ चैतको […]
झापा- भद्रपुरस्थित झापा कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । कारागारमा शतप्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । कारागारमा रहेका १०७ जना कैदीबन्दी र एक जना कारागार प्रमुख गरी […]
झापा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले खाता खोलेर निर्वाचन आयोगलाई जानकारी गराउन थालेका छन् । झापामा ९० जना उम्मेदवारहरु रहेकोमा ६२ जनाले खाता खोलेको जिल्ला […]