
विराटनगर । शनिबार एक जना थपिएसँगै प्रदेश १ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८६ पुगेको छ ।सबैभन्दा बढी झापामा संक्रमित पुष्टि भएका छन् । त्यहाँ ३६ जनामा संक्रमण पुष्टि भएको छ । अधिकांश भारतबाट […]
झापा । कोरोना संक्रमणको रेडजोनमा परेको झापामा एका एक संक्रमितको संख्या बढन थालेपछी झापा भद्रपुरस्थित मेची अस्पतालको नवनिर्मित भवनलाई कोरोना अस्पतालका रुपमा विकास गरिने भएको छ । सरोकारवालाको पटक–पटकको छलफलपछि शनिवार यसको अन्तिम टुङ्गो लागेको […]
बिर्तामोड । झापामा थप आठजनामा कोरोना भाइरस पुष्टि भएको छ । आज बिहान मात्रै १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । दिउँसो थप आठजना थपिएका हुन् । कचनकवल गाउँपालिकामा क्वारेनटाइनमा बसेकामध्ये आठजनामा कोरोना संक्रमित देखिएको […]
विर्तामोड । कोरोना भाइरस नियन्त्रण र उपचारका लागि झापामा पीसीआर परीक्षण प्रयोगशाला र कोरोना अस्पताल तत्काल सञ्चालनका लागि पहल गरिने भएको छ । जिल्लास्तरीय कोरोना भाइरस संक्रमण, रोकथाम, उपचार, समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ […]
विर्तामोड। झापामा थप १५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै झापामा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । बाज विहान स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ती अनुसार झापामा थप १५ जनामा कोरोना पुष्टि […]
बिर्तामोड । झापाको कचनकवल गाउँपालिकामा थप ५ जनामा पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो । विराटनगर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ल्यावमा परीक्षण पछि उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । मंगलवारमात्र सोही स्थानबाट ९ जना संक्रमित विराटनगर […]
झापामा कोरोना संक्रमितको संख्या थपिएर १२ पुगेको छ । अझै परिक्षणको नतिजा आउन बाकी छ । यसै क्षणमा संक्रमित देखिएका क्षेत्र र जिल्लाका विभिन्न ठाउँमा पुगेर रिर्पोटिङ गर्ने झापाली पत्रकारहरुको पीसीआर विधिबाट कोरोना जाँच सुरु […]
झापा– नेपालमा तीव्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । संक्रमित बढ्दै जाँदा नौ दिने सुत्केरीसहित दुई जनाले ज्यान गुमाएका छन् । सोमवार एकै दिन झापासहितका विभिन्न जिल्लामा ८० जना संक्रमित थपिएका थिए । सोमवारराति […]
बिर्तामोड । चिया श्रमिकहरुलाई तत्काल नियमित ज्याला भुक्तानी गर्न तथा राहत दिन माग गरिएको छ । चिया क्षेत्रमा कार्यरत श्रमिक उच्च जोखिममा रहेको भन्दै उनीहरुको प्थमिकताका साथ तत्काल कारोना परीक्षण गर्न पनि तीनै तहका सरकारसंग […]