
भद्रपुर । च्याउ उत्पादक किसान सङ्घ नेपालले अनाधिकृत रुपमा भारतबाट आयत हुने कम गुणस्तरका च्याउको आयात बन्द गर्न, स्वदेशमै भइरहेका गुणस्तरीय च्याउ उत्पादन र बजारीकरणमा सहजीकरण गर्न सरकारसँग माग गर्दै आजदेखि मेची महाकाली यात्रा शुरु […]
झापाको दमक–८ बालुवाटारको ११ बिगाहा सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा संलग्न ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । तत्कालीन समयमा नापी कार्यालय, मालपोत कार्यालय दमकमा कार्यरत कर्मचारी तथा केही स्थानीयबासीसमेत पक्राउ परेको प्रहरीको […]
बिर्तामोड । चिसोले कठ्याङ्ग्रिएर झापामा एक जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–१ भागुडुब्बाका ५३ वर्षीय गुना भनिने बहादुरसिंह राजवंशीको कठ्याङ्ग्रिएर मृत्यु भएको वडाध्यक्ष शम्भुसिंह राजवंशीले जानकारी दिए । सोमबार राति घरमा एक्लै सुतेका राजवंशी […]
झापा मेचीनगर नगरपालिका–७ बस्ने २४ बर्षीय खडग बहादुर दर्जी र सोही स्थानका २० बर्षीय दिपेन कार्की लागुऔषध खैरोहिरोयन ब्राउनसुगर सहित पक्राउ परेका छन । हिजो बेलुका साढे ७ बजे मेचीनगर नगरपालिका–६ स्थित सिमानाँका एरियाबाट दुबै […]
झापाको दमकमा बसले ठक्कर दिँदा पैदलयात्री महिलाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको दमक पश्चिम बस बिसाउने ठाउँमा आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ९३४३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा अन्दाजी ४६ वर्षीया महिलाको […]
झापाको मेचीनगरमा बुधबारदेखि शुरु हुने तेस्रो अन्तरराष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी पूरा भएको छ । हङकङ बजारको रुपमा बहुचर्चित धुलावारी बजारको बिजनेस पार्कमा सञ्चालन हुने महोत्सवमा नेपाल, भारत र बङ्गलादेशका २०० कक्ष रहने […]
भद्रपुर । झापाको मेची अस्पताल अस्त–व्यस्त बनेको छ । आकस्मिक कक्षदेखि बिरामी बस्ने वार्डसम्म भुस्याहा कुकुर पस्दा पनि अस्पतालमा खटिएका सुरक्षा गार्ड र प्रशासन बेखबर छन् । अस्पतालको वार्डभित्रै कुकुर आउने गरेको बिरामीको भनाइ छ […]
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम घर भई हाल कनकाई नगरपालिका–३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुङ्गेल रहेका छन् । बिर्तामोडस्थित […]
अर्जुनधारा नगरपालिकामा बिनियोजित रकमभन्दा ५ गुणा बढी रकमको सिंचाई र उपकरण माग भएको छ । नगरपालिकाले आह्वान गरेको समयमा बिभिन्न समुह, ब्यक्ति र सहकारीका ५५ वटा निवेदन परेको कृषि शाखा प्रमुख दिपक गिरीले जानकारी दिए […]