Aamsanchar

झापा

झापा र मोरङका ३ छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार बेलुका साँढे ६ बजेको समयमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ का २२ बर्षीय […]

शुक्रवार, मंसिर २७, २०७६

झापा । झापाको दमक नगरपालिका १ स्थित हिमाबी स्कुल नजिक बस्ने किरण थापाको २ बर्षिय छोरा आयुस थापाको घर नजिक रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । सोमबार दिउँसो साढे ४ बजेको समयमा पोखरीमा […]

मङ्गलवार, मंसिर २४, २०७६

  झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटिहोम नजिकै आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको अमरदह नगरपालिका–२ का २३ वर्षीय किसन साह रहेका छन् । सडक […]

मङ्गलवार, मंसिर २४, २०७६

साईप्रसको पापोस शहरमा एक नेपाली विद्यार्थीले आत्महत्या गरेको खबर छ । झापा जिल्लाको दमक स्थायी घर भएका २३ वर्षीय धकराज कार्कीले आत्महत्या गरेका हुन् ।आइतबार बिहान आफ्नो कोठामा झुन्डिएको अवस्थामा कार्कीलाई फेला पारिएको साइप्रस प्रहरीले […]

मङ्गलवार, मंसिर २४, २०७६

बिर्तामोड । झापाको विर्तामोडमा शनिबार बिहान यात्रु बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत विर्तामोड–चारआली सडक खण्डको रेखा पुल छेउमा ना ६ ख ६१८१ नम्बरको यात्रु बस दुर्घटना […]

शनिवार, मंसिर २१, २०७६

झापामा दुई वटा गाडीको ठक्करबाट शुक्रबार बिहान एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–३ का ७० वर्षीय हरि प्रसाद न्यौपाने रहेका छन् । मेचीनगर नगरपालिका–१२ र बुद्धशान्ति गाउँपालिका–३ को सिमानामा पर्ने […]

शुक्रवार, मंसिर २०, २०७६

झापाको मेचीनगर नगरपालिका–१३ स्थित कालीझोडा र १५ नं वडाको ज्यामिरगढीका बासिन्दालाई जङ्गली हात्तीले दुःख दिन थालेको छ । अहिले हात्ती समसाँझै गाउँ पसेर घर भत्काउन, लगाएका अन्नबाली खाइदिन थालेपछि त्यस क्षेत्रका बासिन्दा रातभर नसुती जाग्राम […]

शुक्रवार, मंसिर २०, २०७६

झापाको बिर्तामोडमा गोरुगाडाको चक्का प्रयोग गरी ‘द नेशनल गार्डेन’ नामक राष्ट्रिय उद्यान निर्माण थालनी भएको छ । सङ्ग्रहालयसहितको राष्ट्रिय उद्यान बनाउने ध्येयले बिर्तामोडका युवा व्यवसायी रोशन प्रसाईंले चक्काबाट उद्यान निर्माणको काम सुरु गरेका हुन् । […]

बिहिवार, मंसिर १९, २०७६

दमक । दमक–६ मा रहेको स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक फरार भएका छन् । सहकारीको कार्यालय बिहीबार देखि बन्द छ । सोही सहकारीमा ७ वर्षदेखि बजार प्रतिनिधिको काम गर्दै आएकी विन्दादेवी रिजालका अनुसार […]

बुधवार, मंसिर १८, २०७६

बिर्तामोड । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सरकारले जुनसुकै समयमा पनि व्यक्तिको नाममा दर्ता रहेको जमिन अधिग्रहण गर्न सक्ने बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय चन्द्रगढीले मङ्गलबार बिर्तामोडमा आयोजना गरेको […]

बुधवार, मंसिर १८, २०७६