Aamsanchar

झापा

झापा – मोटरसाइकलको ठक्करबाट झापामा एक गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ९ निवासी २३ बर्षीया दीक्षा प्रसाईँ ९चम्लागाई० रहेको प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार मेची राजमार्गको चारआली(केचना सडक अन्तरगत […]

बिहिवार, भदौ १०, २०७८

झापा – झापा कचनकबल गाऊँपालिका५ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय उपेन्द्र लाल गणेश रहेका छन् । हिजो दिनको ३ बजे जिल्ला प्रहरी कार्यालय […]

बिहिवार, भदौ १०, २०७८

विर्तामोड- नेपाली कांग्रेसको आसन्न जिल्ला अधिवेशनका लागि अध्यक्षको उम्मेद्वारका चर्चामा रहेका राम कट्टेल र देउमान थेवेले कृष्ण सिटौलाकै टिमबाट अध्यक्षको उम्मेद्वार बन्ने आकांक्षा व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन झापाको आयोजनामा विर्तामोडमा सम्पन्न नेपाली […]

बुधवार, भदौ ९, २०७८

झापा- झापामा पछिल्लो २४ घण्टामा ६२६ जनाको परिक्षण गर्दा १८३ जना कोरोना संक्रमित थपिएका छन् । ४४६ जनाको पिसिआर परिक्षण गर्दा १३८ जना र १८० जनाको एन्टिजेन परिक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य […]

बुधवार, भदौ ९, २०७८

बुधबारे –बुद्धशान्ति गाउँपालिकाका २९ जना अपाङ्गता भएका विपन्न व्यक्तिहरुलाई आज खाद्यान्य वितरण गरिएको छ । बुधबारे जेसीज, बुद्धशान्तिका लागि हामी अभियान, बरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्ति र जोइन्ट हेन्ड युथ सोसाइटीको संयुक्त आयोजनामा […]

बुधवार, भदौ ९, २०७८

झापा- झापामा एक जना होटल व्यवसायी मृत अवस्थामा फेला परेका छन् । अर्जुनधारा–५ लक्ष्मीपुरका मानव होटल सञ्चालक झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनी मृत आफ्नै नयाँ घरमा मृत फेला […]

बुधवार, भदौ ९, २०७८

झापा –अर्जुनधारा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको निर्देशनमा नगर क्षेत्रको एक सामुदायिक विद्यालयले अपांगता परिचयपत्र भएका एक न्युन दृष्टिविहीनलाई अधिकारबाट बञ्चित गराउन खोजेको छ। सिंहदेवी माध्यमिक विद्यालयले खुला दृष्टिविहीन प्रावि स्तरका शिक्षक (करार)पदपूर्तिका लागि […]

बुधवार, भदौ ९, २०७८

  झापा- झापामा पछिल्लो २४ घण्टामा ४३७ जनाको परिक्षण गर्दा १६९ जना कोरोना संक्रमित थपिएका छन् । ३४६ जनाको पिसिआर परिक्षण गर्दा १४४ जना र ९१ जनाको एन्टिजेन परिक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको […]

मङ्गलवार, भदौ ८, २०७८

झापा – कोभिड नाईन्टिन (कोरोना भाईरस) को वर्तमान अबस्थामा शुल्क बृद्धि नगर्न र गत शैक्षिक सत्रको शुल्कभन्दा ५० प्रतिशतबढी अनलाइन कक्षाको शुल्क नलिन झापाका विद्यालयहरुलाई विद्यार्थी संगठनहरुले ध्यानाकर्षण गराएका छन्। एक प्रेस विज्ञप्ति निकाल्दै यस […]

मङ्गलवार, भदौ ८, २०७८

झापा- काँकडभिट्टा नाकाबाट भारत प्रवेश गरेका दुई नेपाली महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रविणा लिम्बू र दीपा थलांग रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरूलाई दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ गरिएको हो। भारतीय सशस्त्र सीमा […]

आइतवार, भदौ ६, २०७८