‘हाम्रो तनहुँ, हाम्रो सान सेवा र सहकार्यको अभियान’ भन्ने मूल नारा सहित स्थापना भएको ‘तनहुँ सेवा समाज युएइ’ को हिजो तेश्रो अधिवेशन सम्पन्न भएको छ । संस्थाका संरक्षक दीपक खड्काको प्रमुख आथित्यता रहेको थियो । […]