
काठमाडौं – पाकिस्तानको पेशावरस्थित अर्धसैनिक बल फ्रन्टियर कोर (एफसी)को मुख्यालयमा आतंकवादी हमला भएको छ । सोमबार बिहान भएको हमलामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । पाँच जना घाइते भएका छन् । बीबीसीका अनुसार […]
काठमाडौं- बंगलादेशमा ५.७ माग्निच्युडको भूकम्प गएको छ । मिडिया रिपोर्टअनुसार भूकम्प बिहान करिब १० बजेर ३८ मिनटमा गएको थियो । जर्मनको अनुसन्धान केन्द्र जिओसाइन्सेज(जीएफजेड)ले शुक्रबार दिएको जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु १० किलोमिटर गहिराइमा थियो । जसका […]
लन्डन – बेलायतमा रहेकी एक गैरआवासीय नेपाली छात्रा युथ काउन्सिलरमा चयन भएकी छन्। हाउन्स्लो बरो अन्तर्गत फेल्थामस्थित रिभर एकेडेमीमा अध्ययनरत १५ वर्षीया टिया आचार्य युथ काउन्सिलर पदका लागि छनोट भएकी हुन्। सो पदका लागि प्राप्त […]
काठमाडौं – ब्राजिलको बेलेममा रहेको संयुक्त राष्ट्र संघको कोप ३० जलवायु शिखर सम्मेलनको मुख्य स्थलमा आगलागी हुँदा १३ जना घाइते भएका छन्। स्थानीय समय अनुसार दिउँसो २ बजे सम्मेलन हल भित्रको मण्डपमा आगलागी भएको थियो। […]
काठमाडौं- मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरूको मृत्यु भएको छ । साउदी अरबमा सोमबार हैदराबादका यात्रुहरूलाई मक्काबाट मदिना लैजाँदै गरेको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेमा २० महिला र ११ […]