
स्पेनको क्याटालान क्षेत्रको सरकारले हालै अफ्रिकी स्वाइन फिभरको प्रकोपको निगरानी क्षेत्रबाट लगभग ३० हजार स्वस्थ सुँगुरहरूलाई तोकिएको वधशालामा पठाउन पशुधन क्षेत्रसँग सम्झौता गरेको छ। यो उपायले बार्सिलोना नजिकै जंगली बँदेलमा पत्ता लागेका पुष्टि भएका केसहरू […]
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘गीता’ उपहार दिएका छन्। दुई दिने भ्रमणका लागि बिहीबार साँझ नयाँ दिल्ली अवतरण भएका पुटिनलाई मोदीले हिजो नै गीता उपहार दिएका हुन्। यो जानकारी मोदीले […]
लन्डन – बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ । बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन, त्यसपछिका […]
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यात्रा प्रतिबन्धलाई करिब ३० देखि ३२ देशहरूमा विस्तार गर्ने तयारी गरेको छ । अमेरिकाको होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले हाल १९ देशहरूको सूचीलाई बढाएर ३० देखि ३२ सम्म […]
काठमाडौं – भारतद्वारा रुसी तेलको आयातमा हालै देखिएको गिरावट लामो समयसम्म नरहने रुसले जनाएको छ । यस सम्बन्धमा मस्कोले नयाँ दिल्लीलाई आपूर्ति बढाउने योजना बनाइरहेको बताएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मंगलबार भारतीय पत्रकारहरूसँग […]
काठमाडौं- भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बसमा भीषण आगलागी भएको छ । आगलागीमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ । यूपी२२एटी ०२४५ नम्बरको बस भारत–नेपाल सीमा सुनौलीबाट दिल्लीतर्फ जाँदै थियो । कुल ४५ यात्रु सवार बसमा […]