
संसद् भंग गर्ने पाकिस्तानी प्रधानमन्त्री इमरान खाँको निर्णय त्यहाँको सर्वोच्च अदालतले बिहीबार खारेज गरेको छ। सर्वोच्चका प्रधानन्यायाधीश उमर अता बन्दियाल सहित ५ न्यायाधीशको इजलासले संसद् भंग गर्ने प्रधानमन्त्री इमरान खाँको निर्णय बदर गरिदिएको हो। सर्वोच्च […]
काठमाडौं – अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको परिवारका सदस्यहरुसहित थप नयाँ आर्थिक प्रतिबन्ध लगाएको छ । प्रतिबन्धमा पुटिनका दुई छोरीहरु पनि छन् । अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुका अनुसार ह्वाइट हाउसले रुसका दुई ठूला बैंकहरु स्परबैंक र […]
काठमाडौं – आर्थिक संकटले चौपट बनेको श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्ने उद्देश्यले लगाइएको राष्ट्रिय संकटकाल पाँच दिनमै खारेज गरिएको छ । गत शुक्रबार घोषणा गरी लागू गरिएको संकटकाल मंगलबार रातिदेखि खारेज गरिएको हो । संकटकाल […]
इण्डाेनेसियामा १३ जना छात्रालाई बलात्कार गर्ने एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका १३ जना छात्रालाई बलात्कार गरेको ठहर गर्दै […]
काठमाडौं – युक्रेनमा एक महिनाभन्दा लामो समयदेखि जारी रुसी आक्रमणमा १८ जना पत्रकार मारिएका छन्। गत फेब्रुअरी २४ मा रुसले सुरु गरेको आक्रमणको रिपोर्टिङका क्रममा हालसम्म १८ जना पत्रकार मारिएको युक्रेनको संस्कृति तथा सञ्चार मन्त्रालयले […]
काठमाडौं – रूसी सेनाबाट यूक्रेनी सेनाले फिर्ता लिएको किभ नजिकैको बुचा सहरस्थित सामूहिक चिहानमा ५७ जनाको शव गाडिएको अवस्थामा भेटिएको स्थानीय अधिकारीले जनाएका छन्। बुचामा उद्धार सेवाका प्रमुखको रूपमा आफूलाई चिनाउने सेरही काप्लिच्नीले भने, ‘यहाँ यो […]
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को फ्रेमवर्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को घोषणाभन्दा पनि माथि उठेर भारतले नेपालको बिजुली व्यापारका लागि मार्ग प्रशस्त गरेको छ । वर्षाको […]