Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं- म्यानमारमा सेनाविरुद्धको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागी ३८ प्रदर्शनकारीको मृत्यु भएको छ । म्यानमारमा सेनाले कू गरेपछि आइतबार एकैदिन सबैभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको हो । आइतबार प्रदर्शनकारीहरुले चिनियाँ व्यवसायमा पनि आक्रमण गरेका […]

सोमवार, चैत २, २०७७

काठमाण्डौ-भारतमा केही दिनयता कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको छ । गएको २४ घण्टामा भारतमा २६ हजार ५ सय १४ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । यो पछिल्लो तीन महिनायताकै दैनिक सङ्क्रमित सङ्ख्याभन्दा […]

सोमवार, चैत २, २०७७

साउदी अरबले ‘कफाला स्पोन्सरसीप सिस्टम’ आइतबार (आज) देखि लागु गरेको छ। यो सिस्टम लागु भएसँगै अब त्यहाँ रहेका प्रवासी श्रमिकमाथि रोजगारदाता या कम्पनीको नियन्त्रण कम हुनेछ। साउदीले गत नोभेम्बरमा कफाला सिस्टम श्रमिकमैत्री बनाउने प्रतिवद्धता जनाएको […]

आइतवार, चैत १, २०७७

फ्रान्सकी एक अभिनेत्रीले सरकारसम्म आफ्नो कुरा पुर्‍याउनका लागि एउटा सार्वजनिक पुरस्कार वितरण समारोहमा नाङ्गिएकी छन् । उनले कोरोना महामारी चलिरहेको यो समयमा कला र संस्कृति बचाउन सरकारले ठोस कदम चाल्नुपर्ने माग सरकारसम्म पुर्याउन यस्तो कदम […]

शनिवार, फागुन २९, २०७७

अमेरिकाले राजनीतिक सङ्कटमा फसेको म्यानमारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ।  म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले नागरिकलाई राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका बस्न अस्थायी अनुमति […]

शनिवार, फागुन २९, २०७७

भारतको महाराष्ट्रस्थित जालना जिल्लामा कोरोनाभाइरसविरुद्धको दुवै डोज लगाएका दुई जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ पाइएका छन् । एक अधिकारीका अनुसार खोप लिएको केही दिनपछि दुवैमा हल्का लक्षण देखिएको थियो । उनीहरुको नमूना परीक्षण गर्दा दुवैको रिपोर्ट […]

शुक्रवार, फागुन २८, २०७७

काठमाडौं-अमेरिकामा एक जना नेपाली उबर (ट्याक्सी) चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने युवती पक्राउ परेकी छन्। सान फ्रान्सिस्को प्रहरीले २४ वर्षीया मलेसिया किङलाई पक्राउ गरेकोे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। उनलाई दुर्व्यवहार र लुटपाटको मुद्दा दर्ता गरिएको […]

शुक्रवार, फागुन २८, २०७७

काठमाडौं – दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी […]

शुक्रवार, फागुन २८, २०७७

काठमाडौं-म्यानमारमा बिहीबार सेनाविरुद्ध भएको प्रदर्शनमा सात प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बिहीबारको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो । केही समयअघि मात्र एम्नेस्टी इन्टरनेशनलले म्यानमारको सेनाले आन्दोलनकारीमाथि […]

बिहिवार, फागुन २७, २०७७

ल्याटिन अमेरिकी मुलुक मेक्सिकोको तल्लो सदनले गाँजाको प्रयोगसम्बन्धी एउटा ऐतिहासिक विधेयक पारित गरेको छ। हाउस अफ कंग्रेसले बुधबार पारित गरेको विधेयकअनुसार अब मेक्सिकोमा गाँजाको प्रयोगलाई अपराध मानिने छैन। उक्त विधेयकले मनोरञ्जनसँगै मेडिकल तथा वैज्ञानिक प्रयोगमा गाँजालाई […]

बिहिवार, फागुन २७, २०७७