Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

  टोक्यो । उत्तरी जापानमा आएको ‘लायनरक’ नामक तूफानको कारण १७ व्यक्ति बेपक्ता भएका छन् । यस लायनरकबाट बुधबार नै ११ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीनजना बेपत्ता भएका बताइएको थियो । बिहीबार बेपत्ता हुने […]

बिहिवार, भदौ १६, २०७३

हो चि मिन्ह्सिटी (भियतनाम) । भियतनाममा गत जनबरीदेखि अगस्तसम्ममा आँधीलगायतका राष्ट्रिय प्रकोपको परी मारिएका र वेपत्ता भएका व्यक्तिको सङ्ख्या ९० पुगेको छ । सो प्रकोपहरुमा विशेषगरी तीन आँधीको कारण मारिएका र बेपत्ता व्यक्तिको सङ्ख्या ९० […]

बिहिवार, भदौ १६, २०७३

बेरुतः रूसी रक्षा मन्त्रालयले आतंकवादविरुद्ध मंगलबार सिरियामा गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट (आइएस) का प्रवक्ता तथा प्रमुख रणनीतिकारको मृत्यु भएको जनाएको छ । रूसी रक्षा मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी आफ्नो गुप्तचर संस्थाले रूसद्वारा अलेप्पोमा […]

बिहिवार, भदौ १६, २०७३

इटलीका तटरक्षकले भनेका छन्, अहिलेसम्मकै ठूलो एक अभियानका क्रममा सोमबार लिबिया पारीको भूमध्येसागरबाट करीब साढे ६ हजार आप्रवासीको उद्धार गरिएको छ। लिबियाको सब्रथा नगरबाट करिब २० किलोमिटर टाढा, झन्डै ४० वटा उद्धारका अभियान भएका थिए। […]

मङ्गलवार, भदौ १४, २०७३

नयाँ दिल्ली। भारतको नयाँ दिल्लीमा एउटा संगठित वेश्यालयमा प्रहरीले छापा मारेर ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली पनि रहेको प्रहरीले जनाएको छ । जीबी रोडस्थित अड्डामा छापा मारेर प्रहरीले वेश्यालयका संचालक आफाक […]

मङ्गलवार, भदौ १४, २०७३

नयाँ दिल्लीः भारतका केन्द्रीय संस्कृति एवं पर्यटन मन्त्री महेश शर्माले भारतमा घुम्न आउने विदेशी महिला पर्यटकलाई आफ्नो सुरक्षाका लागि छोटा कपडा र स्कर्ट नलगाउन सुझाव दिएका छन्। पछिल्लो समय भारतमा बलात्कारका घटनामा बृद्धि आएको भन्दै […]

सोमवार, भदौ १३, २०७३

भारतको मध्यप्रदेशस्थित एक जैन मन्दिर व्यवस्थापनले आठ वर्षभन्दा बढी उमेरका केटीहरूका लागि ‘ड्रेस कोड’ तोकेको छ। श्री रुसब देव मन्दिर व्यवस्थापनले जारी गरेको उक्त कोडअनुसार अब आठ वर्षभन्दा बढी उमेरका केटीहरूले जिन्स, क्याप्री पाइन्ट, गाउनलगायत […]

आइतवार, भदौ १२, २०७३

ढाकास्थित एउटा क्याफेमा गत महिना २० जनाभन्दा बढीको ज्यान जानेगरी गराइएको हमलाको योजना बनाउने एकजना संदिग्ध व्यक्तिलाई गोली हानी मारिदिएको बांग्लादेशको प्रहरीले जनाएको छ। प्रतिआतंकवादी कारबाहीका क्रममा तमिम चौधरी मारिएको आन्तरिक मामिलामन्त्री असादुज्जमान खानले पुष्टि […]

शनिवार, भदौ ११, २०७३

एजेन्सी ।  भारतको अमृतसरका एक व्यक्तिको पेटबाट ४० वटा चक्कु निकालिएको छ । ४२ वर्षका व्यक्तिको पेटबाट चिकित्सकले शल्यक्रिया गरी ४० वटा चक्कु निकालेका हुन् । ति व्यक्तिले तीन महिना भित्र चक्कु निलेका थिए । […]

बुधवार, भदौ ८, २०७३

टोकियोः जापानका एकजना बाबुले आफ्नो छोराले विद्यालयस्तरको एक प्रवेश परीक्षा पास गर्न नसकेको भन्दै ती १२ वर्षीय छोराको छुरा धसेर हत्या गरेका छन् । विद्यालयस्तरको एक परीक्षामा छोराले बालकले नपढेको भन्दै ४८ वर्षीय बुबाले बिगतमा […]

मङ्गलवार, भदौ ७, २०७३