
काठमाण्डाै – बेलायतले नेपाललाई यात्राको रातो सूचीबाट हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरफेर गर्ने तालिकाअनुसार बेलायत सरकारले नेपाललगायत ४७ देशलाई रातो सूचीबाट हटाएको हो । आउँदो सोमवारदेखि लागू हुने गरी बेलायतले नेपाललाई रातो सूचीबाट […]
काठमाडौं –बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा कम्तीमा २४ जनाको मृत्यु भएको छ। बन्दुकधारीहरूले देशको उत्तरपश्चिमी क्षेत्रका दुई ठाउँमा आक्रमण गरेको अधिकारीहरूले जानकारी दिएका छन् । आक्रमणकारीहरू आपराधिक समूहका बन्दुकधारी भएको पनि प्रहरी र स्थानीय बासिन्दाले दाबी […]
काठमाडौं : पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा २० जनाको ज्यान गएको भने ३ सय भन्दा बढी घाइते भएका छन्। पाकिस्तानको विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। प्रारम्भिक रिपोर्टहरूका अनुसार […]
बीबीसी –भारतको शिर्ष अदालतले कोभिडबाट मृत्यु भएका प्रत्येक व्यक्तिका नाममा ५० हजार भारुको क्षतिपूर्ति दिने निर्णयलाई स्वीकृत गरेको छ । भारतको प्रकोप व्यवस्थापन कानुन अन्तर्गत मृतकलाई क्षतिपूर्ति दिन वकिलहरुले बुझाएको आवेदनपछि सर्वोच्च अदालतले यस्तो निर्देशन […]
काठमाण्डौ – जापानमा आमचुनावको तयारी सुरु भएको छ । नवनियुक्त प्रधानमन्त्री फुमियो किशिदाले आमचुनावको तयारी थाल्नुभएको हो । देशको १०० औं प्रधानमन्त्रीमा नियुक्त भएपछि किशिदाले चुनावको मिति घोषणा गर्ने तयारी थालेको चिनियाँ समाचार संस्था सिन्ह्वाले […]
काठमाडौं – चिनियाँ लडाकु विमानहरु आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेपछि ताइवानले नजिस्काउन चेतावनी दिएको छ। हिजो चीनका ५६ वटा लडाकु विमान आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेपछि ताइवानले यस्तो चेतावनी दिएको हो। चीनको हवाई […]
काठमाडौं- जापानको प्रधानमन्त्रीमा फुमिओ किशिदा निर्वाचित भएका छन्। गत साता सत्तारुढ लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) ले किशिदालाई संसदील दलको नेतामा चयन गरेसँगै उनले प्रधानमन्त्री बनेका हुन्। निवर्तमान प्रधानमन्त्री योशिहिदे सुगाको उत्तराधिकारी बनेका ६४ वर्षीय किशिदा […]
काठमाण्डाै – इटलीमा विमान दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । इटलीको उत्तरी सहर मिलानमा रहेको खाली कार्यालय भवनमा ठोक्किएर विमान दुर्घटना हुँदा विमानमा रहेका आठै जनाको ज्यान गएको बीबीसीले जनाएको छ । मिलानको […]
भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । आज बिहान करिब साढे पाँच बजे उत्तरप्रदेशमा पर्ने सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उत्तर प्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आन्दोलनमा […]