Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

विश्वभरी कोरोनाभाइरस संक्रमितको संख्या २० लाख नाघेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार संसारभरी कोरोनाभाइरसद्वारा संक्रमित हुनेको संख्या २० लाख १ सय ३४ पुगेको छ । साथै हालसम्म १ लाख २६ हजार ७ सय ५७ […]

बुधवार, वैशाख ३, २०७७

काठमाडौं । फ्रान्सले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मे महिनाको ११ तारिखसम्म लकडाउन लम्ब्याएको छ । राष्ट्रपति इम्मानुएल म्याक्रोनले जनअपेक्षा अनुरुप नै लकडाउनको समय अवधि थप गरेका हुन् । फ्रान्समा गत २४ घण्टामा ५७४ […]

मङ्गलवार, वैशाख २, २०७७

विश्व विज्ञानलाई नै चुनौती दिईरहेको कोरोना भाईसरले विश्व स्वाथ्य संठगनलाई पनि कायलकाबु बनाई रहेको अवस्थामा  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ । भ्याक्सिन नबनेसम्म कोरोनाको […]

मङ्गलवार, वैशाख २, २०७७

कोरोनाभाइरसबाट विश्वभर सङ्क्रमितको व्यक्तिको सङ्ख्या १८ लाख ६७ हजार १३० पुगेको विभिन्न स्रोतहरूबाट एएफपीले प्राप्त गरेको सूचनाबाट पुष्टि भएको छ । सङ्क्रमणका कारण सोमबार साँझसम्ममा विश्वभर एक लाख १५ हजार २७९ जनाको मृत्यु भएको छ […]

मङ्गलवार, वैशाख २, २०७७

श्रीलङ्कामा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेहरु जुनसुकै धर्मको भएपनि अन्त्येष्टी भने जलाएर नै गर्नुपर्ने नयाँ नियम लागू गरिएको छ । श्रीलङ्काको सरकारले अल्पसंख्यक मुसलमानको विरोधको उपेक्षा गर्दै यस्तो निर्णय लिएको हो । समाचार एजेन्सी एफपीका […]

सोमवार, वैशाख १, २०७७

कोरोना महामारीले उत्पनन गराएको आर्थिकमन्धी र स्वास्थ्य सुरक्षा चुनौती देखाउदै युएईको मानव संशाधन तथा ईमिरेटिजेसन मन्त्रालयले कोरोना संकटका बेला आफ्ना नागरिक फिर्ता लैजान नमान्ने देशलाई कारबाही गर्नका लागि अध्ययन थालेको छ । मन्त्रालयका एक अधिकारीले […]

आइतवार, चैत ३०, २०७६

यतीवेला कोरोना प्रकोपको कारण लगभग विश्वनै आक्रान्त बनिरहेको छ त्यसमा अष्ट्रेलिया  पनि एक देश हो जहाँ नेपाल लगायत अन्यमुलुकबाट हजारौं बिद्ययार्थीहरु अध्ययनका लागि पुगेका छन । नेपाल लगायतका विभिन्न देशबाट शैक्षिक परामर्श दता कम्पनी मार्फत […]

आइतवार, चैत ३०, २०७६

कोरोना भाइरसका कारण  बेलायतको स्वीन्डन शहरमा बस्दै आएका स्जाङजा वालिङ घर भएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा निधन भएको छ । मल्ललाई कोरोना संक्रमण भए पछी उपचारार्थ  बेलायत स्थित ग्रेट वेष्टर्न अस्पतालमा  लगिएको थियो  […]

आइतवार, चैत ३०, २०७६

संसारभर १७ लाख ७८ हजार ४३ जना कोरोना संक्रमित, एक लाख ८ हजार ७४९ जनाको मृत्यु बिर्तामाड । चीनको वुहान सहरबाट विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेको […]

आइतवार, चैत ३०, २०७६

काठमाडौँ। भारतमा कोरोना संक्रमित भनि राखिएको २५ वर्षीय युवतीको कोरोना भाइरसका आइसोलेसन वार्डमा बलात्कार भएको छ । उनी गर्भवती थिइन्, उनको शरीरबाट अत्याधिक रगत बगेको कारण भारतको गया जील्लाको अनुराग नारायण महत अस्पतालमा गर्भपतन गराउन […]

शनिवार, चैत २९, २०७६