Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

तान्जानियाको एउटा जनजाति समुदायमा महिलाले महिलासँगै बिहे गर्ने परम्परा छ । झट्ट हेर्दा समलिंगी परम्पराजस्तो देखिए पनि यसरी बिहे गर्ने महिला समलिंगी चाहिँ होइनन् । यसरी गरिने बिहे सम्पत्तिमाथि महिलाको स्वामित्व सुनिश्चित गर्न हो । […]

बिहिवार, माघ ८, २०७७

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्लिे भलै धेरै नै परम्परा तोडेका छन् तर उनले राष्ट्रपतिको कार्यालयमा आफ्ना उत्तराधिकारी जो बाइडेनका लागि पत्र छोड्ने परम्परा भने निभाएका छन् । यद्यपि, उनले यो पत्रमा के लेखेका छन्, त्यसबारे […]

बिहिवार, माघ ८, २०७७

काठमाण्डौ – नेपाली सेनाले सिरियाको अत्यन्तै चिसो मौसममा पनि कर्तव्य निर्वाह गरिरहेको छ । संयुक्त राष्ट्र सङ्घको विच्छेदन पर्यवेक्षक बल (यूएनडीओएफ) अन्तर्गत रहेर नेपाली शान्ति सैनिकहरूले मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउण्ट हर्मनको २० फिटको […]

बुधवार, माघ ७, २०७७

एजेन्सी । सबै देशको आ–आफ्नै किसिमको कानुन र विधान हुन्छन् । विश्वमा एउटा यस्तो देश पनि छ जहाँ सम्बन्धविच्छेदलाई अवैध मानिन्छ । तर, सोही देशमा १२ वर्षमै हुने सेक्सलाई भने वैध मानिन्छ । घटना हो […]

बुधवार, माघ ७, २०७७

वासिङ्टन — दोस्रो कार्यकालका लागि निर्वाचित भएको दाबी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तत: ह्वाइटहाउस छाडेका छन् । ट्रम्पले नोभेम्बरमा भएको चुनावमा धाँधली गरेर आफूलाई हराइएको दाबीसहित चुनावी परिणाम अस्वीकार गर्दै आएका थिए । […]

बुधवार, माघ ७, २०७७

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । संसद् भवन क्यापिटल हिलमा शपथ लिएपछि उनी त्यहाँबाट २ किलोमिटर परको ह्वाइटहाउस प्रवेश गर्नेछन् । पटक पटक असफल हुँदै निरन्तरको प्रयासपछि बाइडेनका लागि ह्वाइटहाउसको […]

बुधवार, माघ ७, २०७७

काठमाण्डौ – दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार […]

बुधवार, माघ ७, २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप विकास गरेको भारतीय कम्पनी भारत बायोटेकले आफ्नो खोपको लागि विभिन्न शर्त जारी गरेको छ । कम्पनीले आफ्नो कोभ्याक्सिन खोप एलर्जीको समस्या भएका, ज्वरो र अनियमित रक्तस्राव, रगत पातलो […]

मङ्गलवार, माघ ६, २०७७

काठमाडौं – भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५ सय ८० जनामा नकारात्मक असर देखिएको छ। तीमध्ये ७ जना अस्पताल भर्ना भएका छन् भने २ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार खोप लगाएपछि कर्नाटकमा एक जना र […]

मङ्गलवार, माघ ६, २०७७

भारतको गुजरातस्थित सूरतमा ट्रकले फुटपाथमा सुतिरहेका मानिसहरुलाई किचेको छ । प्रहरीका अनुसार ती सबै मजदुर थिए । दुर्घटना सोमबार राती भएको हो । भारतीय मिडिया दैनिक भास्करका अनुसार १२ जनाको घटनास्थलमा नै मृत्यु भएको हो […]

मङ्गलवार, माघ ६, २०७७