Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा भएको आगलागीको घटनामा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ । एउटा कारखानामा आगलागी भएको र सख्त घाइतेहरुको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरुले बताएका […]

आइतवार, मंसिर २२, २०७६

भारतको हैदराबादस्थित तेलंगनामा २७ वर्षे महिला डाक्टरलाई बलात्कारपछि हत्या गरेको मामलाका चारै आरोपीलाई पुलिसले इन्काउन्टरमा मारेको छ । शमशाबादका डिसीपी प्रकाश रेड्डीका अनुसार पुलिसले आरोपीलाई त्यही स्थानमा लगेको थियो जहाँ उनीहरुले डाक्टरलाई मट्टीतेल छर्केर जलाएका […]

शुक्रवार, मंसिर २०, २०७६

दक्षिण कोरियामा एकपछि अर्को कलाकाहरुको मृत्यु हुने क्रम बढेको छ । पछिल्लो समय चर्चित कलाकार चा इन हा आफ्नै घरमा मृत भेटिएका छन् । सोलस्थित उनको घरमा मृत्यु भएको प्रेश विज्ञप्तिमार्फत् जनाइएको छ । उनको […]

शुक्रवार, मंसिर २०, २०७६

एजेन्सी । सामान्यतया जब जहाज हावामा हुन्छ, यसले प्रायः यात्रुहरूको हृदयलाई असर गर्दछ। हवाइजहाजमा यात्रुहरुलाई ह्दयघात हुनु नौलो कुरा होइन । तर यदि एउटै जहाजमा यात्रा गरिरहेका तीन जनालाई एकैपटक हृदयघात भयो र एउटा यात्री […]

शुक्रवार, मंसिर २०, २०७६

पोल्याण्डको दक्षिणी भागमा पर्ने एक रिसोर्टमा बुधबार मध्याह्न भएकोे ग्यास विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको छ । सो विस्फोटका कारण एउटा घर भत्किएपछि चार जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका स्थानीय […]

बिहिवार, मंसिर १९, २०७६

पीरियड वा महिनावारीलाई लिएर हाम्रो समाजमा निकै भ्रम छन् । धेरै त महिनावारीको समयमा नारीलाई अशुद्ध मानिन्छ । अधिकाशं व्यक्ति रजश्वलाका बारे परम्परासगँ जोडेर विभिन्न काल्पनिक कहानीको कुराकानी गर्छन्, जसको कुनै आधार छैन । सत्य […]

बिहिवार, मंसिर १९, २०७६

ओमन र हालै सार्वजनिक भएको आधिकारीक तथ्याङ्कअनुसार ओमनमा दुई हजार ९२७ जनामा एचआईभी एड्स रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क तथा सूचना केन्द्रले बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा अघिल्लो वर्षको तुलनामा एचआईभी एड्स सङ्क्रमितहरूको यो सङ्ख्या […]

बिहिवार, मंसिर १९, २०७६

यो संसारमा बेला–बेलामा केही रहस्यमय घटनाहरू हुन्छन्, जसको भेद इतिहासकै गर्भमा लुकिरहन्छ । हवाईजहाजमा यात्रा गरिरहेको मान्छे आकाशमै हराएको घटना सुन्नुभएको छ रु जहाज सकुशल विमानस्थलमा अवतरण हुने तर जहाजभित्र रहेको मानिस आकाशमै हराउने कुरा […]

बुधवार, मंसिर १८, २०७६

अफगानिस्तानको जलालावाद शहरमा एक सहायता समूहका पाँच जना कर्मचारीको गोली हानी हत्या गरिएको छ। उक्त हत्याकाण्डमा परी एक जना अन्तर्राष्ट्रिय सहायता समूहका कर्मचारी पनि गम्भीर घाइते भएका बताइएको छ। यस विषयको पूर्ण विवरण भने आएको […]

बुधवार, मंसिर १८, २०७६

फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारण कम्तीमा ११ व्यक्तिको मृत्यु भएको उद्धारकर्मीहरुले बताएका छन् । गत सोमबार शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी विस्थापित भएका छन् । फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा) […]

बुधवार, मंसिर १८, २०७६