Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं–  फ्रान्समा कोरोना संक्रमण नियन्त्रणका लागि राजधानी पेरिससहित ९ वटा शहरमा कर्फ्यु लगाइएको छ। संक्रमण बढ्दै गएपछि राति ९ बजेदेखि विहान ६ बजेसम्म कर्फ्यु लगाइएको राष्ट्रपति इम्यानुएल म्याक्रोले बताएका छन्। एक टेलिभिजन अन्तरवार्ताका क्रममा राष्ट्रपति […]

बिहिवार, असोज २९, २०७७

अफगानिस्तानको हेलमंद प्रान्तमा सरकारी सैन्यबल तालिबान लडाकूबीच भारी युद्ध चलिरहेको छ जसका कारण त्यहाँका हज्जारौं परिवार आफ्नो घर छोडेर भाग्नु परिरहेको छ । बुधबार यो हिंस्रक संघर्षको तेस्रो दिन हो । अफगान सैनिक रणनीतिक रुपमा […]

बुधवार, असोज २८, २०७७

एजेन्सी । सोमबार भारतको मथुरास्थित महावन आश्रममा एउटा घटना भयो । सो घटनाको भिडियो अहिले भारत र अन्य क्षेत्रमा समेत भाइरल भैरहेको छ । घटना के भएको थियो भने महावनस्थित आश्रममा एउटा योग कार्यक्रम आयोजना […]

बुधवार, असोज २८, २०७७

एजेन्सी – भारतको आन्ध्र प्रदेशमा वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा सात जनाको ज्यान गएको छ । आन्ध्र प्रदेश र तेलंगानामा ठूलो पानी परेसँगै त्यो क्षेत्र डुबानमा परेको छ । साथै अत्यधिक बर्षाका कारण आएको […]

बुधवार, असोज २८, २०७७

एजेन्सी । भारतमा दैनिक कोरोना सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । सरकारी अधिकारीहरुले पछिल्लो समय दैनिक ६० हजारभन्दा कम मात्रै सङ्क्रमित हुने गरेको देखिएको बताएका छन् । केही समय अगाडिसम्म दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित […]

मङ्गलवार, असोज २७, २०७७

काठमाण्डौ – बङ्ग्लादेशमा बलात्कारमा संलग्नलाई मृत्युदण्डसम्मको सजाय हुने सक्ने प्रावधान राखिएको छ । बङ्ग्लादेशमा कानुन संशोधन गरी बलात्कारको अपराधमा अधिकतम सजायका रूपमा मृत्युदण्ड दिन सकिने प्रावधान राखिएको बीबीसीले जनाएको छ । बङ्ग्लादेशका कानुनमन्त्री अनिसुल हकले […]

मङ्गलवार, असोज २७, २०७७

काठमाण्डौ – तपाईँ बिदामा कतारबाट घर आउनुभएको छ र कतार पुनः फर्कंन चाहनुहुन्छ रु यदि चाहनुहुन्छ भने अब तपाईँको रोजगारदाताले चाहेमा तपाईँलाई कतार पुनः रोजगारीमा बोलाउन सक्नेछन् । कतार सरकारले ल्याएको नयाँ नियम अनुसार अब […]

मङ्गलवार, असोज २७, २०७७

यस वर्ष प्राकृतिक प्रकोपका समाचारहरुले नयाँ धार पाएका छन्, यदि कोरोना संक्रमणलाई पनि प्रकृतिको एउटा प्रकोप र जैवीक प्रहार मान्ने हो भनें लाखौं मान्छेको मृत्यू अनि करोडौं संक्रमीत भएको अवस्था छ । प्रकृतिका अनेक प्रकोपहरुलाई […]

मङ्गलवार, असोज २७, २०७७

काठमाडौ । हालै अष्ट्रेलियमा एक अध्ययनमा वैज्ञानिकहरूले कोरोना भाइरस मानिसको शरीर बाहिर नोट, फोनको स्क्रिन र स्टिलको सतहमा २८ दिनसम्म बाँच्न सक्ने तथ्य फेला पारेका छन् । अष्टे्लियाको नेशनल साइन्स एजेन्सीले गरेको एक अध्ययन प्रतिवेदनमा […]

सोमवार, असोज २६, २०७७

काठमाण्डौ – चीनको चिङ्दाओ सहरले सबै नागरिकको कोरोना भाइरसको परीक्षण गर्ने भएको छ । झण्डै ९० लाख जनसङ्ख्या रहेको चिङ्दाओ सहरले आउँदो पाँच दिनमा सबै नागरिकको कोरोना परीक्षण गर्ने जनाएको हो । विदेशबाट आएर अस्पताला […]

सोमवार, असोज २६, २०७७