Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

इरान । विषाक्त मादक पदार्थ सेवन गर्दा इरानमा मृत्यु हुनेको संख्या सात सयभन्दा बढी पुगेको छ । रक्सी सेवन गर्दा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्यधिक रक्सी सेवन गरेकाहरुको मृत्यु भएको अधिकारीहरुले […]

शुक्रवार, वैशाख १९, २०७७

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ज्यान गुमाउनेको संख्या १ हजार १५४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ७५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार १५४ पुगेको हो । […]

शुक्रवार, वैशाख १९, २०७७

चीनले अमेरिकी राष्ट्रपतिको चुनावमा हस्तक्षेप गर्ने आफ्नो कुनै रुचि नभएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई फेरि राष्ट्रपति हुनबाट चीनले रोक्ने योजना बनाइरहेको आरोप लगाएलगत्तै चीनले त्यसमा कुनै रुचि नरहेको बताएको हो । […]

शुक्रवार, वैशाख १९, २०७७

एजेन्सी । रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । प्रधानमन्त्री मिखाइललाई बिहीबार गरेको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । बिहीबार मात्र रुसमा ७ हजार ९९ जना नयाँ संक्रमितहरु देखिएका […]

शुक्रवार, वैशाख १९, २०७७

ईस्वी संबत पात्रो अनुसार मे महिनाको १ तारिख वर्षको १२१सौँ (पुरुषोक्तम महिना भएको वर्ष भएमा १२२औँ) दिन हुन आँउदछ । संसारभरि वर्षको यो दिन अन्तराष्ट्रिय श्रमिक दिवसका रुपमा भब्य सहभागीता अनि श्रमसँग समबन्धीत तत्वहरुको सानीध्यताका […]

शुक्रवार, वैशाख १९, २०७७

कतारमा रहेका नेपाली कामदारलाई संकट, वासस्थान छोड्न दबाव १दोहा र कतारमा नेपाली कामदारलाई बसिरहेको स्थान छोड्न भन्दै रोजगारदाताले दवाव दिने गरेको जानकारी विभिन्न माध्यमबाट आएको जनाउदै कतारस्थित नेपाली दूतावासले ध्यानाकर्षण भएको जनाएको छ । कोरोनाबाट […]

बिहिवार, वैशाख १८, २०७७

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको छ । ट्वीटर मार्फत यो जानकारी उनका दाइ रणधीर कपुरले दिएका हुन् । ६७ वर्षका ऋषि कपुरलाई बुधबार बिहान […]

बिहिवार, वैशाख १८, २०७७

अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १० लाखभन्दा बढी भएको छ। कोरोनाभाइरसको विश्वव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर सङ्क्रमितमध्ये करिब एक तिहाई सङ्क्रमण अमेरिकामा देखिएको हो। त्यहाँ हालसम्म ५७ हजारभन्दा बढीको यो […]

बुधवार, वैशाख १७, २०७७

भारतले चीनबाट पाँच लाख र्यापिड टेस्टिङ किटको अर्डर रद्द गरेको छ । यो टेस्टिङ किटले सही नतिजा नदेखाएका कारण अर्डर रद्द गरेको जानकारीमा उल्लेख छ । भारतको केन्द्र सरकारले राज्यमा पठाइएको टेस्टिङ किट फिर्ता मागेको […]

मङ्गलवार, वैशाख १६, २०७७

काठमाडौं । भारतमा कोरोना भाइरस  बाट मृत्यु हुनेको संख्या नौ सय ३४ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा थप ६२ जनाको मृत्यु भएको हो । साथै संक्रमितको […]

मङ्गलवार, वैशाख १६, २०७७