Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

जापान, जापानमा अत्यधिक गर्मीका कारण करिब ३० जनाको ज्यान गएपछि देशभर मानिसहरूलाई सावधान हुन भनिएको छ। गर्मीसँग जोडिएका स्वास्थ्यसमस्याको उपचार गराउन हजारौं मानिसहरू अस्पताल पुगेका छन्। उच्च तापक्रम यो साताको सुरुमा मध्य जापानमा तापक्रम ४०.७ […]

आइतवार, साउन ६, २०७५

एजेन्सी । सामाजिक कार्यकर्ता स्वामी अग्निेवेशलाई भारतीय जनता पार्टी (बीजेपी) को भातृ संगठन भारतीय जनता युवा मोर्चा (भाजयुमो) तथा अखिल भारतीय विद्यार्थी परिषद(एबीभीपी) का कार्यकताले कुटपिट गरेका छन् । उनीहरुले अग्निवेशको कपडा पनि च्यातिदिएका छन् […]

बुधवार, साउन २, २०७५

सुर्य खवास/युएई, रोजगारिका शिलशिलामा युएईमा कार्यरत इलामको सन्दकपुर गाँउपालिका जमुना घर भएका नरेन्द्र मगरले यहाँको एक मनी एक्सचेन्जबाट पैसा पठाउँदा एक किलो सुन उपहार पाएका छन् । अल अहलिया एक्सचेन्जले आफू मार्फत पैसा पठाउनेहरुकालागी संचालन […]

मङ्गलवार, साउन १, २०७५

सुर्य खवास/ युएई, वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा श्रमरत तनहुँवासि नेपालीहरु जिल्लाको सामाजिक, शैक्षिक तथा चौतर्फी विकासमा योगदान गर्ने लक्ष्यका साथ संगठित हुन थालेका छन् । यसै शिलशिलामा गत १३ जुलाई २०१८ शुक्रवारका दिन दुबईमा भएको […]

सोमवार, असार ३२, २०७५

जापान,  जापानमा नेपालीको सख्ंया बढेसँगै विकृति बढेको भन्दै यसको न्यूनीकरणमा सरोकारवालाहरूले जोड दिएका छन् । उनीहरुले समस्या समाधानमा सम्बद्ध सबै निकायलाई जिम्मेवार भएर लाग्न पनि आग्रह गरेका छन् । फुकुओकामा ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानले […]

आइतवार, असार ३१, २०७५

नयाँदिल्ली । एक नेपाली युवाले भारतको राजधानीनयाँदिल्लीमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन्। सप्तरीकामानवअधिकारकर्मी प्रकाशमणि राउतभारतमा सम्मानित भएका हुन्। कन्स्टिट्युसनक्लबले आयोजना गरेको एक दिवसीय समारोहमा सम्मानितगरिएको छ। मानवअधिकारकर्मी राउतलाई गोल नामक संस्थाले सम्मानित गरेको हो । […]

बिहिवार, असार २८, २०७५

सुर्य खवास/ युएई,   युएईमा विगत एक वर्ष देखि दलालले बन्धक बनाइ राखेका दुई नेपाली चेलिलाई एनआरएनए युएईको पहलमा उद्धार गरि बुधवार स्वदेश फिर्ता गरेको छ। केही समय पहिले रातो सलले अनुहार छोपेर सामाजिक संन्जालको […]

बिहिवार, असार २८, २०७५

सुर्य खवास/युएई, नेपाली दुतावास युएईले कागजात प्रमाणिकरण शुल्कमा वृद्धि भएको एक सुचना जारिगर्दै जानकारी दिएको छ । नेपाल सरकार, मन्त्री परिषदको असार १५ गते बसेको बैठकको निर्णयको अनुसुची [२ समूह ९ख] बमोजिम राजस्व बढाउने निर्णय […]

मङ्गलवार, असार २६, २०७५

काठमाडौं। जापानको पश्चिमी क्षेत्रमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । जापानको पश्चिमी क्षेत्रको विभिन्न इलाकामा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण उनीहरुको मृत्यु भएको हो । बाढी […]

आइतवार, असार २४, २०७५

 भारत, भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको जनाएको छ । उत्तरा खण्ड राज्यमा पर्ने हिमालयन भन्ने ठाउँमा रहेको साँघुरो बाटोमा बस दुर्घटनामा परेको प्रहरी अधिकारीले बताएका […]

आइतवार, असार १७, २०७५