
एजेन्सी । भारतमा कोरोना भाइरसको बढ्दो संक्रमणविरुद्ध लड्नका लागि भारतका कयौं उद्योगी व्यवसायी एकताबद्ध भएका छन् । यसैक्रममा योगगुरु बाबा रामदेव र आचार्य वालकृष्ण को पतंजलि आयुर्वेदले भारत सरकारले स्थापना गरेको ‘पीएम केयर फण्ड’ मा […]
यूएइ । युएइमामा विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड –१९) आज थप ६३ जना संक्रमित भएको पुष्टि भएको युएइ सरकारको आधिकारिक ट्विटमार्फत डा. अल होसनीलाई उदृत गर्दै जानकारी दिएको छ । यो संगै युएईमा […]
अस्ट्रेलिया । अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमण बढिरहेको सन्दर्भमा अस्ट्रेलियास्थित नेपाली दूतावासले कठिन अवस्थामा रहेका नेपालीलाई उद्दार गर्ने गृहकार्य सुरु गरेको छ । दूतावासले अस्ट्रेलिया सरकारले केही दिनपछि आफ्ना नागरिकलाई ल्याउन लागेको नेपाल एयरलाइन्सको बिमानबाट अत्यन्तै […]
भारतको मध्ये प्रदेशमा घरबाहिर निस्कने नागरिकलाई गोली हान्ने आदेश जारी भएको छ । कोरोना प्रकापलाई नियन्त्रण गर्न भारत सरकारले जनता लकडाउन गरिरहेको छ । तर कतिपयले लकडाउनलाई सामान्य र मजार ठानेर उलंगन गर्ने गरेको अवस्थामा […]
काठमाडौं । कोराना भाईरस उच्च महामारीको रुप लिदै कोरोना भाइरसको कारण पछिल्लो एक दिनमा इटाली र स्पेनमा १४ सयभन्दा बढी मानिसको ज्यान गएको छ । वर्ल्डओमिटरका अनुसार इटालीमा एकैदिन ७१२ जनाले ज्यान गुमाएका छन् । […]
बार्सिलोना । स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ । बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा […]
एजेन्सी । कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या विश्वभर ५ लाख नाघेको छ । बिहीबार विश्वभर उक्त भाइरसबाट संक्रमित हुनेहरुको संख्या ५ लाख १० हजार ६ सय ४६ पुगेको छ । त्यस्तै सो भाइरस संक्रमणबाट […]
Open letter to prime minister of Sweden Dear prime minister, My name is Suman Baral. I am from Nepal and I have been living in Sweden since 2009. I am writing this open letter […]
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । स्थानीय सञ्चार माध्यमले जनाए अनुसार बुधबार सम्म भारतमा तीन जनाको ज्यान गएको बताईएको छ । बुधबार बिहान ५४ वर्षीय मानिसले […]