Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

हनोइ। शल्यक्रियाका क्रममा चिकित्सकको लापरवाहीका कारण १८ वर्ष अघि एकजनाको पेटमा छुटेको कैँची हालै निकालिएको छ । समाचार एजेन्सीहरुका अनुसार भियनतामका ५४ वर्षीय मा भान न्हाटको पेटबाट चिकित्सकले शल्यक्रिया गरी कैंची निकालेका हुन् । उनको […]

बुधवार, पौष २०, २०७३

एजेन्सी , टर्कीको राजधानी इस्तानबुलको एक रात्री क्लबमा बन्दुकधारीले गरेको हमलामा ३९ जनाको मृत्यु भएको छ। मृतक मध्ये १६ विदेशी नागरिक रहेको बीबीसीले जनाएको छ। ४० जना घाइते भएका छन्। आइतबार बिहान नयाँ वर्ष मनाइरहेकामाथि अन्दाधुन्द […]

आइतवार, पौष १७, २०७३

फिलिपिन्स, फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भ्रष्टाचारीलाई उडिरहेको हेलिकप्टरबाट खसाल्ने चेतावनी दिनुभएको छ । आँधिबाट प्रभावित नागरिकलाई सम्बोधन गर्दै डुटेर्टेले यसअघि पनि आफूले उडिरहेको हेलिकप्टरबाट एक चिनीया नागरिकलाई खसालिसकेको दावी गर्दै यस्तो काम फेरि गर्न नहिच्किचाउने […]

बिहिवार, पौष १४, २०७३

नयाँ दिल्ली । जनताको विवेकमा सन् २०१६ डरलाग्दो वर्ष रह्यो । धेरै मुलुकमा डरलाग्दा आतङ्कवादी आक्रमण भए । सिरियाली सङ्कटले लाखौँको ज्यान लियो । टर्कीले आत्मघाती बम आक्रमण तथा असफल सैनिक विद्रोह बेहो¥यो । सत्तरी […]

बुधवार, पौष १३, २०७३

इस्लामाबाद, १२ पुस । क्रिसमसको पूर्वसन्ध्यामा रमाइलो गर्नेक्रममा विषाक्त मदिरा पिउँदा पाकिस्तानमा २४ जनाको मृत्युभएको छ । रुढीवादी मुस्लिम देश पाकिस्तानको मध्य भागमा भएको यस घटनामा विषाक्त मदिराका कारण भएको पछिल्लो यो घटना अन्य कैयाँै […]

बुधवार, पौष १३, २०७३

पुस, उडेको केही समयमै रुसी विमान राडारबाट सम्पर्क बिहीन भएको छ । रुसको सोचीबाट उडेको विमान सम्पर्क बिहीन भएको हो । टियु–१५४ उडानको विमानमा ७० देखि एक सय जना यात्रु रहेको उल्लेख गरिएको छ । […]

आइतवार, पौष १०, २०७३

मस्को। रुसमा भएको विमान दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । घाइते अधिकांशको अवस्था गम्भीर छ । ३२ जना यात्रु र सातजना चालक दलका सदस्य रहेको विमान […]

सोमवार, पौष ४, २०७३

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले देशभरका सबै राष्ट्रिय राजमार्गको छेउछाउमा मदिरा पसल नराख्न बिहीबार आदेश दिएको छ । राजमार्गको छेउछाउमा मादकपदार्थको बेचविखनबाट सवारी दुर्घटना बढेको र यसलाई कम गर्ने उद्देश्यले अदालतले यस्तो आदेश दिएको अधिकारीले […]

शुक्रवार, पौष १, २०७३

काठमाडौं। भारतपछि भेनेजुयलामा पनि ठूला मूल्यको नोटमाथि प्रतिबन्ध लगाइएको छ । भेनेजुएलाको सरकारले देशको सबैभन्दा उच्च मूल्यको बैंक नोटमाथि प्रतिबन्ध लगाएको छ । भेनेजुएला सरकारले बैंक नोटलाई ७२ घण्टाभित्र सिक्कामा बदल्ने घोषणा गरेको हो । भेनेजुएलाको […]

सोमवार, मंसिर २७, २०७३

नयाँ दिल्ली (भारत) : ‘विश्वकै सबैभन्दा बढी वजन’ भएकी इजिप्टकी महिला शल्य चिकित्साद्वारा तौल घटाउन आगामी हप्ता भारतको पश्चिमी सहर मुम्बई आउने भएकी छिन् । भारतीय शल्य चिकित्सक मुफाजल लाकदवालाले इजिप्टकी ५०० किलोग्राम ( करिब […]

आइतवार, मंसिर २६, २०७३