Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

सनफ्रान्सिस्को (क्यालिफोर्निया) । जलवायु परिवर्तनले फेरी अर्कोपटक डसेको छ । पारिस्थितिक प्रणाली र जैविक विविधताको दृष्टिकोणले विश्वकै धनीमध्ये एक मानिने अष्ट्रेलियाको ग्रेट ब्यारियर रिफ नामक विश्व सम्पदा क्षेत्रमा सुचीकृत कोरल रिफको एक चौंथाई भागको यसैबर्ष […]

बुधवार, साउन १९, २०७३

चितवन । वैदेशिक रोजगारीका सिलसिलामा कतारमा मृत्यु भएका पूर्वी चितवनका धनेश्वर चौधरीको परिवारलाई कतारस्थित काम गर्ने कम्पनीबाट पठाइएको राहत रकम हस्तान्तरण गरिएको छ । प्रजिअ विनोदप्रकाश सिंहले चौधरीकी श्रीमती विसमतीलाई राहतस्वरुप कम्पनीले पठाएको रु ५८ […]

मङ्गलवार, साउन १८, २०७३

अष्ट्रेलिया । परिवारबाट एक्लिएका र सहाराको आवश्यकता भएका जेष्ठ नागरिकहरुको लागि विराटनगर उपमहानगरपालिकामा एनआरएनले निर्माण गर्न लागेको पाथीभरा श्रद्धाश्रमको लागि अर्थसंकलन गर्ने उद्देश्यले अष्ट्रेलियाको सिड्नीमा आयोजित फन्डरेजिंग डिनर सम्पन्न भएको छ । ब्ल्याकटाउनमा आयोजना गरिएको एनआरएन […]

आइतवार, साउन १६, २०७३

टोकियो  । पर्यटन प्रवद्र्धन गर्न परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासको विशेष सहयोग तथा गैरआवासीय नेपाली सङ्घ जापानको आयोजनामा साउन २२ र २३ गते गर्न लागिएको नवौँ नेपाल महोत्सवको तयारी पूरा भएकोे छ । नेपाल–जापान सम्बन्धको […]

बिहिवार, साउन १३, २०७३

काठमाडौं–चीनले नेपालमा उर्जाका लागि वैकल्पिक उद्योग स्थापना गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । सरकारी स्वामित्वको चाइना इलेक्ट्रोनिकल इन्जियिर्स डिजाइन इन्स्टिच्युटले वैकल्पिक उर्जाबाट इन्धन उत्पादन गर्ने उद्योग स्थापना गरिदिने प्रतिवद्धता जनाएको हो । चीन सरकारको निमन्त्रणमा […]

मङ्गलवार, साउन ४, २०७३

दक्षिण कोरिया। कोरियाको थेजनमा यहि जुलाई पन्ध्र देखि फोर्याङ मड फेस्टीवल अर्थात हिलो महोत्सव चलिरहेको छ । पच्चिस तारिख सम्म चल्ने मड फेस्टीवल कोरियाको एक चर्चित अन्तर्राष्ट्रिय महोत्सव मध्ये एक हो । थेजनको समुन्द्रको किनारमा […]

सोमवार, साउन ३, २०७३

भारत । भारत बिचित्रताले भरिएको देश हो । भारतमा बेलामा रोचक घटनाहरु घट्छन् । पछिल्लो समय केरलाको वायनाड जिल्लाको कलपेट्टा कस्बेमा रहेको एक बसपार्कमा खुले आम निलो फिल्म प्रदर्शन भएको हो । त्यहाँ हजारै मानिसहरुले […]

शनिवार, असार २५, २०७३

बैंकक (थाइल्यान्ड)। थाइल्यान्डका वयोवृद्ध राजा भूमिबोल अदुल्यादेजको मस्तिष्कमा जम्मा भएको पानी शल्यक्रिया गरी निकालिएको थाइ दरबार स्रोतले आइतबार बताएको छ । भूमिबोलको मस्तिष्कमा पानी जम्मा भएपछि उहाँको स्वास्थ्यस्थितिप्रति सार्वजनिक वृतमा विशेष चासोका साथ चर्चा भएको […]

सोमवार, असार २०, २०७३

सबैले बुझेको कुरा के हो भने प्राकृतिक रुपले महिला गर्भवती हुनका लागि उनको पुरुषसँग शारीरिक सम्बन्ध भएकै हुनुपर्छ तर अमेरिकाको फ्लोरिडामा एउटा यस्तो घटना भएको छ, जसले उल्लेखित मान्यतालाई चुनौति दिएको छ । त्यहाँ एक […]

आइतवार, असार १९, २०७३

  [आरपी सहयात्री ] युएई । दुबईको अस्कोट होटलसंगै रहेको ब्लु ओसन हलमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ग्लोबल समितिका केन्द्रिय अध्यक्ष  पुष्प बरूवालको प्रमूख आतिथ्यमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईकी उपाध्यक्ष रेखा घिमिरेको सभापतित्वमा ईनासले […]

आइतवार, असार १२, २०७३