Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

युएई । आवुधाबीस्थित अटिज्म सेन्टरमा चार दिनसम्मका लागि आइतबारदेखि विभिन्न देशका बालबालिकाले बनाएका चित्रकला प्रदर्शन भएको छ । प्रदर्शनीमा नेपालका बालबालिकाले बनाएका चित्रहरुको बेग्लै आकर्षण रहृयो । चित्रकला प्रदर्शनी बुधबार सम्पनन भएको छ । नेपाली […]

बिहिवार, कार्तिक २८, २०७६

भारतको उत्तर प्रदेशस्थित सरकारी अस्पतालामा नर्सले एक नवजात शिशुको औंला काटिदिइन् जसका कारण बालकको मृत्यु भएको छ । सरकारी अस्पतालमा जन्मिएका ती बालकको हातमा ६–६ वटा औंला थिए । नर्सले नवजात शिशुको एक–एकवटा औंला काटिदिएलगत्तै […]

मङ्गलवार, कार्तिक २६, २०७६

अष्ट्रेलियामा विगत तीन दिनयता फैलिएको डढेलो नियन्त्रण हुन नसक्दा सिड्नीसम्म फैलिएको छ । मङ्गलबार न्यू साउथ वेल्समा मात्रै ६० बढी स्थानमा भीषण आगलागी भएको छ । अष्ट्रेलियामा अहिले तापक्रम बढ्दो छ र हावाको बेग पनि […]

मङ्गलवार, कार्तिक २६, २०७६

नेपाल र जापानबीच श्रम समझदारी  हस्ताक्षर सम्झौता अनुसार श्रम भिसामा नेपाली कामदार लैजाने प्रक्रिया अगाडि बढेको छ। पहिलो लटमा नर्सिङ क्षेत्रमा कामदार लैजान भाषा र सीप परीक्षण भइरहेको छ। यो दुवै परीक्षामा उत्तिर्ण हुने प्रशिक्षार्थीलाई […]

मङ्गलवार, कार्तिक २६, २०७६

अमेरिकामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गर्दै आत्महत्या गरेका छन्। बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण ती व्यक्तिले श्रीमती हत्या गरेको न्यु योर्क पोस्टले जनाएको छ। ३३ वर्षका दिनेश्वर बुद्धिदत्तले श्रीमती २७ वर्षकी डोनी […]

सोमवार, कार्तिक २५, २०७६

काठमान्डौं : नेपाल–भारतका बीच उत्पन्न सीमा विवाद समाधान गर्न भारत सकारात्मक बन्ने संकेत देखिएको छ । नेपाल सरकारले कूटनीतिक र राजनीतिक पहल थाल्ने बताइरहेको बेला भारतले वार्तामार्फत सीमा विवाद समाधान गर्न सकिने बताएको पराराष्ट्र मन्त्रालय स्रोतले […]

सोमवार, कार्तिक २५, २०७६

विविसी नेपालीबाट साभार भारतीय सर्वोच्च अदालतले बाबरी मस्जिदको गुम्बज भएको स्थान हिन्दू पक्षलाई दिइने फैसला सुनाएको छ। अदालतले सुन्नी मुस्लिम वक्फ बोर्डलाई मस्जिद बनाउनका लागि पाँच एकड अलग्गै जमिन उपलब्ध गराउन भनेको छ। पाँचजना न्यायाधीशहरूको […]

शनिवार, कार्तिक २३, २०७६

देशव्यापी रुपमा फाइभ जी नेटवर्कको सुरुआत गरेको भोलिपल्टै चीनले छैटौँ पुस्ताको टेलिकम प्रविधि सिक्स जीको अनुसन्धान सुरु गरेको छ । चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार वायरलेस सूचना प्रविधिको आविष्कारलाई प्रवर्द्धन गर्ने उद्धेश्यका साथ चीनले सिक्स […]

शुक्रवार, कार्तिक २२, २०७६

अमेरिकाको टेक्सास राज्यमा बुधबार एक गोरा अतिवादीलाई मृत्युदण्ड दिइएको छ । टेक्सासको एल पासो नजिक सन् २००२ मा एक २९ वर्षीया महिलाको हत्यामा दोषी ठहरिएका ३८ वर्षीय जस्टेन हललाई मृत्युदण्ड दिइएको जेल अधिकारीले बताएका छन् […]

बिहिवार, कार्तिक २१, २०७६

काठमाडौं :  प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले कालापानी र लिपुलेक नेपाली भू–भाग भएको बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली कालापानीबाट भारतीय सेना हट्नुपर्ने पक्षमा रहेको र यसका लागि सरकारले कुटनीतिक पहल गर्ने […]

बिहिवार, कार्तिक २१, २०७६